Home What's Hot एउटा फोटो जसले १६ वर्षपछि प्रेमिकालाई कोठामा जलाएर हिँडेका शिवजीलाई प’क्रा’उ गर्न...

एउटा फोटो जसले १६ वर्षपछि प्रेमिकालाई कोठामा जलाएर हिँडेका शिवजीलाई प’क्रा’उ गर्न सक्यो !

33
0

काठमाडौंको कलंकीस्थित लामापाटीमा रहेको डेरामा २०६२ पुस ६ गते भगवती लामा अधिकारीलाई म’ट्टी’तेल छ’र्के’र आ’गो लगाइयो ।

भगवती ज’ल्दै थिइन्, अ’भि’यु’क्त झ्या’लबाट हा’म्फालेर भा’गे । भोलिपल्ट भगवतीको मृ’त्यु भयो । १६ वर्षसम्म भगवतीका छोराछोरीले आ’मालाई आ’गो लगाएर ह”त्या गर्नेलाई देख्न पाएनन् ।

बुधवार केन्द्रीय अनुसन्धान ब्यूरोबाट फोन आएपछि भगवतीका छोराछोरी ह’स्याङ–फ’स्याङ गर्दै महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा पुगे । त्यहाँ रामेछापको खाँडादेवी गाउँपालिका– ६ खत्रीगाउँ घर भएका गबहादुर खत्री उर्फ ‘शिवजी’ लाई प्रहरीले ह’त्क’डी लगाएर राखेको थियो । काभ्रेको फूलबारी, दाप्चा घर भएका भगवतीका छोरा निरज र निमा सहित ३ जनाले गबहादुरलाई चिनिहाले ।

तर, गबहादुरले भने, ‘म तपाईहरुलाई चिन्दिनँ ।’ भगवतीकी जेठी छोरीले गबहादुरलाई पुराना घटना कोट्याउँदै ;याख;याख पारेर सोधिन्, ‘ए, मलाई पनि चिन्नुहुन्न ?’ ह’त्याको १६ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गबहादुरलाई भेट्टाएको हो । काठमाडौं–१६ कलंकीस्थित लामापाटीमा गबहादुरले लगाएको आ’गोका कारण वीर अस्पतालमा भोलिपल्ट भगवतीको ज्या’न गएको थियो ।

ता’स खेलिरहेका बेला प’क्रा’उ
ब्यूरोका डीएसपी रुगम कुँवर र अनिल घिमिरेको टिम ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर–७ चाङ्गाथलीमा पुग्दा गबहादुर तास खेलिरहेका थिए । जग्गा किन्ने बहानामा पुगेका प्रहरीले ता’सको खालमा पुगेर गबहादुर उर्फ शिवजीलाई भने, ‘अस्ति तपाईले देखाएको जग्गा फेरि हेरौं भनेर आएको ।’

शिवजीले भने, ‘मैले चिनिँन नि ?’ जग्गा खोज्ने बहानामा पुगेका प्रहरीले शिवजीलाई एउटा फोटो देखाए, ‘उँहालाई चिन्नुहुन्छ ?’ मोवाइलमा जुम गरेको फोटो हेरेपछि गबहादुरले भने, ‘मान्छे चाहिँ म हुँ तर, कपडा मेरो होइन ।’ स्टुडियोमा भगवतीसँग खिचेको फोटो देखाएपछि चाहिँ ‘शिवजी’ बोल्न सकेनन् । अनि, प्रहरीले उनलाई ह’त्क’डी लगायो ।

शिवजीले नै भगवतीको ह’त्या गरेको अ’नु’सन्धा’नबाट खुलेको केन्द्रीय अ’नुस’न्धा’न ब्यूरोका डीआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । सिंहले भने, ‘प्रारम्भिक अनु’सन्धा’नबाट गबहादुरले नै आगो लगाएको खुलेको छ, थप अ’नुस’न्धान हुँदैछ ।’

क्या’टरि’ङ्गमा चिनजान र प्रे’म
गबहादुरका ०५१ सालतिर हार्डवेयर पसलमा सिमेन्ट बोक्ने काम गर्थे । पछि भगवती र गबहादुरका बीचमा क्याटरिङ्गमा काम गर्दा चिनजान भयो । उनले कलंकी मन्दिरमा भगवतीसँग भेट र चिनापर्ची भएको प्रहरीलाई बताएका छन् । गबहादुर टेकुमा बस्थे, भगवती कलंकीमा । खाजा खाने निहुँमा भेटघाट हुँदा नजिकिएपछि उनी लगातार भगवतीको डे’रामा धा’उन थाले ।

प’रपु’रु’षसँग नजिक भएको थाहा पाएपछि भगवतीका श्रीमानले उनीसँग डि’भो’र्स गरे । श्रीमानले डि’भो’र्स दिएपछि कोठामा बाक्लै आउन थालेका गबहादुरले भगवतीकी जेठी छोरीलाई कु”ट्न थाले । उनले भगवतीसँग पैसा मागेर हैरान गरेको छोराछोरीले प्रहरीलाई बताएका छन् । गबहादुरले कु”ट्न थालेपछि दुई छोरी र एक छोरा स्यूचाटारस्थित मामाघरमा गएर बस्न थाले ।

छोराको बयान : हामी मामाघर गयौं, उनी कोठामा थिए
भगवतीका छोराले प्रहरीसँग यस्तो बयान दिएका छन् आमाको ह”त्या हुनुभन्दा एक वर्षअघिदेखि रामेछाप घर बताउने शिवजी हाम्रो डेरामा आउजाउ गरिरहन्थे । एकपटक उनले ममीसँग पैसा माग्दा ‘छैन’ भनेपछि आमालाई ‘मा”रिदि’न्छु’ भनेका थिए । त्यसदिन (पुस ६) मा हामी स्कुलबाट आउँदा शिवजी खा’टमा सुतिरहेका थिए । आमाले हामीलाई खाजा (रोटी) दिनुभो । उनलाई पनि खाजा दिनुभो । ममीले चाहिँ चिया खानुभो । हामी खाजा खाएर स्यू’चा’टार मामाघर गयौं । शिवजी त्यहीँ थिए ।

प्रहरीको प्रारम्भिक निष्कर्ष : आ’गो ल’गा’एर फ’रार
कलंकीस्थित भगवतीको डेरा एकतला माथि थियो । २०६२ पुस ६ मा भगवतीको कोठामा आगो लागेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा भित्रबाट चुकुल लागेको थियो । अ’प’रा’धीले मट्टीतेल छ’र्के’र आगो लगाएपछि झ्या’लबाट हाम्फा”लेर भागेको प्रहरीको निष्कर्ष छ । त्यतिबेला ग्रि’ल नभएको झ्यालको बाहिर सा’ग मा’डि’एको थियो ।

अन्ततः भगवतीलाई आ’गो ल’गा’एर भागेका गबहादुर उर्फ शिवजी १६ वर्षसम्म काठमाडौंमै लु’क्न सफल भए । तर, अ’प’रा’ध छि’पे’न । १६ वर्षपछि उनी प्रहरीको हि’रा’सतमा पुगेका छन् । बरु, अचम्मचाहिँ के छ भने यति लामो समयसम्म प्रहरीले किन गबहादुरको सु’रा’क पत्तो लगाउन सकेन ?ह”त्यापछि रामेछाप गएर केही समय बसेका गबहादुर काठमाडौं फर्किए । डी’आ’ई भ्या’न चलाउन थाले । चार वर्षअघि उनले चाङ्गाथलीमा घर बनाए । – राजेश भण्डारी / राताेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here