Home News हरि उदासीका ४ ओटी श्रीमती ? साँइली श्रीमती छोराहरु बोकेर रुँदै मिडियामा,...

हरि उदासीका ४ ओटी श्रीमती ? साँइली श्रीमती छोराहरु बोकेर रुँदै मिडियामा, खुल्यो उदासीको कालो कर्तुत -भिडियो

407
0

भिडियो समाचारको अन्त्यमा छ कृपया पुरा हेर्नुहोला। कसै कसैको जिन्दगि त यस्तो कहाली लाग्दो हुन्छ कि हामीले सोच्न पनि सकिदैन।

समय र परिस्थितिले गर्दा मानिसको जिन्दगि कहा बाट कहा सम्म पुर्याउछ त्यो कसैलाई थाहा हुदैन। यस्तै घटना गुल्मीमा घटेको छ। भिडियो हेर्दा र सुन्दा जो कोहि को पनि आखा रसाउन सक्छ।

गोपाल कुमाल र उनकी श्रीमती लाइ छोरा बुहारीले घर बाट निकालिदिय। शारीरिक हिसाबले पनि दुवै जना अशक्त छन। बुढेसकालको सहारा भनेर सानै देखि दिसा पिसाब सोरेर माया र ममता दियर हुर्कायो तर कुनै कुनै छोराहरु भने निकै निर्दयी हुन्छन। अचेत अवस्थामा भयका आमाबुवालाई घर बाट निकाल्ने छोरा बुहारीको मन कस्तो होला।

आखा भरि आसु पार्दै विरहका कथा सुनाउछन गोपाल कुमाल र उनकी श्रीमती। अहिले आफ्नै छोरी ज्वाइकोमा बस्दै आयका छन् पिडित श्रीमान श्रीमती। मनमा ठुलो चोट पुग्यो मलाइ भन्दै भक्कानिय गोपाल कुमाल। कतिपय स्थिती सहन नसकिने पनि हुन्छ। चाहे बाबुआमाकै गल्ति किन नहोस बाबुआमा भनेको भगवान हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here