Home News बिनिता कुमालको जस्तै बुवा बिदेशमा आमाले एक्लै छोडेर यसरी भागिन् ,कठै (हेर्नुस्...

बिनिता कुमालको जस्तै बुवा बिदेशमा आमाले एक्लै छोडेर यसरी भागिन् ,कठै (हेर्नुस् भिडियो )

231
0

भिडियो हेर्नुहोस्

आफै जन्मदिएकि यी सानि पाच बर्षिय नानिलाई घरमै छोडेर जेठाजु पर्ने साइनोसग भागेर गएपछि यी सानि नानिको अहिले पुरै नै बिचल्ली भएको छ ।यी सानि नानि आमा कुरेर बसिरहेकि छिन्।

आज सात दिन भैसक्यो यी सानि नानि अझै पनि आमाको बाटो कुरेर बसिरहेकि छिन् ।यी नानि १ कक्षामा पढ्दै आएकि छिन् ।आफुलाई ममिले एक्कैछिनमा आईहाल्छु भन्दै अङ्कलसग गएको उनि बताउँछिन् ।

श्रिमान उता बिदेशमा आफ्नू छोराछोरी श्रिमति र घर-परिवारको लागि भन्दै रातोदिन र गत पसिना बगाएर पैसा कमाएर यतानेपाल पठाउछन् अनि यता श्रीमती सबै सबैको बिचल्ली बनाएको भएको अलिअलि रकम समेत लिएर भाग्छिन् ।

यो घ टना पछिल्लो समय बहुचर्चित भएकि बिनिता कुमालको जस्तै नै छ ।बिनातालाई पनि आमाले यशै गरि छोडेर गएकि थिइन जहाँ दुबैका बुवा बिदेश नै रहदै आएका छन् ।कठै , बिदेशि दाजुभाइले यस्ता घ टना त्तखिर कहिलेसम्म खेपिरहनु पर्ने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here