Home News धादिङमा सुटिङको गाडी दुर्घटना : माओवादी नेतृको मृ**त्यु, आधा दर्जन घा’इते (नामसहित)

धादिङमा सुटिङको गाडी दुर्घटना : माओवादी नेतृको मृ**त्यु, आधा दर्जन घा’इते (नामसहित)

270
0

धादिङमा सुटिङको गाडी दुर्घटना : माओवादी नेतृको मृ**त्यु, आधा दर्जन घा’इते (नामसहित)

म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दु*र्घटनामा परेको छ । भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किने क्रममा उक्त गाडी गएराति धादिङको गजुरीमा दु**र्घटनामा परेको हो ।

राति २ बजे बा ३ ख ४०१४ नम्बरको गाडी र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ–३ की २७ वर्षीया रेनुका कुलुङ राईको मृ**त्यु भएको धादिङ प्रहरीले जनाएको छ । निर्देशक परिपुलुङ राईको बहिनी हुन रेनुका ।

मृ**तक कुलुङ नेकपा माओवादी (केन्द्र) निकट वाईसियल नेपाल सोलुखुम्बु जिल्ला समितिको सदस्य तथा अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिको पुर्व सदस्य समेत हुन ।

दु*र्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।

उक्त दु*र्घटनामा सुटिङ गाडीका चालक विजय पनि गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दु*र्घटनामा परेका दुबै गाडी भने गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here