Home News अफ’गानिस्तान’मा कार्यरत ३ सय नेपाली अमेरिकाले स्वदेश फ’र्का’उदै, शेर गर्नुहोला ।

अफ’गानिस्तान’मा कार्यरत ३ सय नेपाली अमेरिकाले स्वदेश फ’र्का’उदै, शेर गर्नुहोला ।

435
0

अफगानिस्तानको वि’द्रोही स’मूह ता’लिवानले राजधानी काबुल आसपासका क्षेत्र क’ब्जामा लिएपछि अमेरिकाले आफ्नो दुतावासमा का’र्यरत नेपालीलाई स्वदेश फि’र्ता गर्ने भएको छ ।

अमेरिकी दूतावासमा अहिले झ’न्डै तीन सय जना जति नेपालीले सु’रक्षा दिइरहेका छन् । अमेरिकी दूतावासमा का’र्यरत एक नेपालीले काबुलबाट टेलिफोनमा दिएको जा’नकारीअनुसार उनीहरुलाई अमेरिकाले विमानमा कु’नै पनि बेला नेपाल प’ठाउन सकिने भनेको छ ।

यहाँको पछिल्लो अवस्था बि’ग्रिएको छ, धेरै अमेरिकी से’ना फि’र्ता भइसकेका छन्, हामीलाई फ’र्कन तयार भएर बस्न भनिएको छ, फि’र्ता हुने दिन भने तो’किएको छैन, दूतावासमा का’र्यरत एक नेपाली सु’रक्षा गा’र्डले भने ।

अमेरिकाले दुई दशकपछि सु’रक्षाकर्मी फि’र्ता लगेपछि अ’फगानिस्तान वि’द्रोही स’मूह ता’लिवानको घे’रामा छ । त्यही विषयलाई मध्यनजर गरेर आफूलाई अमेरिकी दूतावासले फि’र्ता पठाउन लागेको ती नेपाली सु’रक्षाकर्मीले बताए ।

यसअघि नै अमेरिकी से’नाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका सि’भिलियन का’मदारलाई फर्काइसकेको छ । जसमा झन्डै १ सय ५० जना नेपाली थिए । उनीहरुलाई कम्पनीले दु’बइ लगेर राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here