Home News लोकप्रिय गायिका दिलमाया सुनारको अवस्था ग म्भीर ,रु दै पुगे राजु परियार...

लोकप्रिय गायिका दिलमाया सुनारको अवस्था ग म्भीर ,रु दै पुगे राजु परियार (हेर्नुस् भिडियो )

689
0

लोकप्रिय गायिका दिलमाया सुनारको अवस्था ग म्भीर ,रु दै पुगे राजु परियार (हेर्नुस् भिडियो )

कति अभागि रहिछन् गायिका दिलमाया सुनार ,आज फेरि उनलाई चोट माथि चो ट थपिएको छ ।जिवनबाट ह रेस खाइसकेकि दिलमायालाइ फेरि अर्को ब ज्रपात परेको छ ।एकदमै मीठो स्वरकि धनी दिलमाया यतिबेला मृ त्युको नजिक पुगेकि छिन् ।

उनका मृगौलामा देखिएको खराबिसगै उनी जीवन र मृ त्यु बिचको ल डाइ लडिरहेकि छिन् ।बिस्तारामा थलिएकि उनको डाक्टरको रिपोर्ट आएको छैन तर मृगौला खराब भएको उनको आशंका छ ।उनी भन्छिन् एउटा मात्रै मृगौला बिग्रिएको भए त ठिकै छ दुइटै बिग्रिएको भए आफू कसरी बाच्ने भन्दै उनि भक्कानिएर रो इन ।

उनकै स्वास्थ सुधारका निमित्त केही आर्थिक सहयोग र हौसला बोकेर लोकप्रिय गायक राजु परियार उनलाई भेट्न पुगेका छन् ।पछिल्लो समय धेरै कलाकारहरुमा यस्तो रो ग देखिदै गर्दा ,कलाकारलाई देशको गहना मान्ने राष्ट्र संयन्त्रले केही व्यवस्था गरिदिए सायदै उपचारमा सहज हुदो हो ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here