Home News Breaking: अफगानिस्तानबाट बाँ**चेर फर्किए १२७ नेपाली – भन्छन् नेपाली अ*प*हर”णमा परेका छन्...

Breaking: अफगानिस्तानबाट बाँ**चेर फर्किए १२७ नेपाली – भन्छन् नेपाली अ*प*हर”णमा परेका छन् | द*र्दा*नक स्तिथि (भिडियो हेर्नुहोस)

371
0

Breaking: अफगानिस्तानबाट बाँ**चेर फर्किए १२७ नेपाली – भन्छन् नेपाली अ*प*हर”णमा परेका छन् | द*र्दा*नक स्तिथि (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

अफगानिस्तानबाट कुवेत हुँदै एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

कुवेती विमान कम्पनी जजिरा एयर चार्टड गरेर उनीहरु काठमाडौं आईपुगेका हुन् ।अफगानिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत उनीहरु अमेरीकाले गरेको चार्टड उडानबाट काठमाडौं आईपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज बिहान १० बजेर १६ मिनेटमा उक्त जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।

अमेरिकी एयरफोर्सले उद्धार गरेर कुवेत पु¥याएकाहरु काठमाडौं आईपुगेका हुन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए ।अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा नेपालीलाई पठाउने कम्पनी एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले ३८५ जना नेपालीलाई अमेरिकाले उद्धार गरेर दोहा पुर्याएको र तीमध्ये १ सय २७ जना आज बिहान नेपाल आइपुगेको बताएका छन् ।

तर परराष्ट्र मन्त्रालयले भने ११८ जना नेपाली काठमाडौं आएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here