Home Entertainment सचिनकी परिवारको आमाले गाइन् पहिलो पटक लाइभ दोहोरी (भिडियो सहित)

सचिनकी परिवारको आमाले गाइन् पहिलो पटक लाइभ दोहोरी (भिडियो सहित)

197
0

सचिन परियारकि आमाले गाइन पहिलो पटक लाइभ तिज गित बिगत केही महिना पहिले भाइरल भएका सचिन परियार यति बेला गित संगीत बजारमा छर,पस्ट छन ।

यसैगरी उनलाई जन्म दिएकी आमा सरिता परियार को नाम पनि यतिबेला मेडियामा प्रसस्तै देख्न सकिन्छ ।। सबै गित गाउन सक्ने सचिन परियारको जिवनी संगीत बजारमा राम्रै चलेको देखिन्छ ।

साना देखि ठुला गायक सम्म, नायिका देखि नायक सम्म म्युजिक भिडियो खेलिसकेका सचिनको आमाको पनि उत्तिकै कला छ । आउदै गरेको महिला हरुको महान पर्व हरितालिका तिज सङै सचिनको आमाले पनि लाइभ तिज गित BMP TV द्वारा बजारमा लिनु भएको छ। सरिता परियारको गाउने शैली कस्तो लाग्छ ?

जानकारीको लागि यो भिडियो हेरेर कमेन्ट गर्नुहोला र समाचार शेयर गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here