Home Lifestyle प्यारि बिरामि बिनिता कुमाल अहिले यस्तो भइन (हेर्नुस् भिडियो )

प्यारि बिरामि बिनिता कुमाल अहिले यस्तो भइन (हेर्नुस् भिडियो )

317
0

अहिले बिनितालाई धेरै संघ संस्थाले सहयोग गर्नुभयो ।उक्त संस्थाले खाद्य सामाग्री शैक्षिक सामाग्रि नगद सहित सम्पुर्ण आवश्यक चिजबिजको राम्रो बन्दोबस्त गरिदिएका छन् ।यो सबै सगै बिनिता एकदमै खुसि भएकि छिन्।अब पढ्न पाउने भइयो र आफुले देखेको सपना पूरा गर्न पाईने भयो भन्दै उनी खुसि भएकि हुन् ।

तर उनी जति खुसि छिन् उतिनै दुखि पनि ।अहिले बिनिताको टाउकामा स-साना गिर्खाहरु जुन इन्फेक्सनका कारण देखिएसगै ती गिर्खाहरु फैलिदै घाटिसम्म पुग्दै गर्दा उनको अवस्था बोल्ननै नसक्ने भएको हामिलेपनि अनुभव गर्यौ ।र टाउकोको उपचार गरे घाटिका गिर्खाहरु आफै हराएर जाने तिकित्सक बताउँछन् ।

अहिले उनी अस्पताल गएको पनि छैटौ दिन बितिसकेको छ ।अहिले बिनिताका स-साना गिर्खाहरु घा उहरु सामान्य हुँदै गएका छन् र उनको स्वास्थ अवस्था पनि एकदमै सुधार भैरहेको छ ।डाक्टरले आफुलाई दिनदिनै नुहाउनु भनेपनि आफुलाई नुहाउदा एकदमै जाडो हुने भन्दै उनले मजाक समेत गरिन् ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here