Home News घरमा श्री’मती र दुई सन्तान हुँदाहुँदै फेरि 15 वर्षिय यु,वतीलाई लिएर भागेपछि...

घरमा श्री’मती र दुई सन्तान हुँदाहुँदै फेरि 15 वर्षिय यु,वतीलाई लिएर भागेपछि घरको श्री’मतीको यस्तो वि,जोग (हेर्नुहोस भिडियो सहित)

284
0

घरमा श्रीमती र दुई सन्तान हुँदाहुँदै फेरि 15 वर्षिय यु,वतीलाई लिएर भागेपछि घरको श्रीमतीको यस्तो वि,जोग ।

तनहुँ जिल्ला की 15 वर्षीया राधा रोकालाई काभ्रे जिल्लाका कृष्ण विकले आफु संगै भगाएर लिएको भनेर यतिखेर राधा रोकाका बाबुआमाले भानिरहेका छन् कृष्ण बीक पहिले बाट विवाहित भएको र उनका दुईवटा सन्तान समेत छन् ।

तर अहिले राधा रोकाको आमा बुवा मिडियामा आएका छन् र मेरो छोरीलाई जसरी पनि ल्याईदिनु पर्यो भन्दै हा,रगुहार गरिरहेका छन् उता भने कृष्ण बि क को घरमा यसबारे आफूलाई कुनै थाहा नभएको कृष्ण विक कि आमाले बताइरहेकी छन् ।

तर कृष्णको घरमा भएको जेठी श्रीमतीले आमालाई सबै थाहा भएको तर आफूलाई नभनेको भनेर उनले आफ्नो सासु माथि नै आ,रोप लगाई रहेकी छन् यही विषयमा अहिले सप्तरंगी ओझेलका खबरमा रेशम बोहोराले यो समाचार तयार पारेका छन् ।

राधा रोका अहील 15 वर्षकी मात्रै भइन् उनलाई ठूलो मान्छे बनाउने बाबुआमाको ठुलो चाहना थियो तर यसरी काभ्रेका कृष्ण विकले उनलाई बे,पत्ता बनाउँदा आफु निकै पी,डामा रहेको राधाका आमाबुवा मिडियामा भनिरहेका छन् उता भने कृष्ण बि क को घरको श्रीमतीले पनि आफ्नो श्रीमानलाई जसरी पनि खोजिदिन गु,हार लगाएकी छन् र आफ्नो श्रीमानलाई घरकै मान्छेले कतै लुकाएको भन्ने उनको गु,नासो छ ।

अझै भन्नुपर्दा उनले आफ्नै सासूलाई समेत छोरो कहाँ छ भन्ने कुरा थाहा भएको तर आफूलाई नबताएको उनी भनिरहेकी छन् यही विषयमा सप्तरंगी ओझेलका पत्रकार रेशम बोहोराले तयार पारिएको यो भिडियो हेर्नुहोला र समचार शेर गर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here