Home News इकुको आश्रममा हरिबिजोक ,रुदै भन्छन् म म रे पनि मेरो छोराछोरीले खान...

इकुको आश्रममा हरिबिजोक ,रुदै भन्छन् म म रे पनि मेरो छोराछोरीले खान पाउन ,कठै बिचरा (हेर्नुस् भिडियो ) सके सहयोग नसके सेयर गराै

534
0

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन्

त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।मान्छेलाई रोगले त सतायो नै त्यो भन्दा बढि नहुने बर्गलाई भोकले सताएको छ ।

त्यस्कै उदाहरण सुलेमान शंकर (इकु) जस्ले स्नेह आश्रम चलाउदै आएका छन् जुन चाबहिल ,मुलपानि काठमाडौमा अवस्थित छ ।उनले आफू अभिभावक भएर धेरै बेसहारा  बालबच्चालाई हेर्दै पाल्दै र हुर्काउदै आइरहेका छन् ।आफ्नो गास समेत का`टेर ती बच्चाहरुलाई दिने गरेको उनको प्रतिक्रियाबाट सहजै बुझ्न सकिन्छ ।

आफुलाई ४-५ लाख ऋण लागिसकेको र सो आश्रममा अहिले काम गर्ने लगायत सबै बालबच्चालाई भने बमोजिम खान लाउन दिन नसकेको भन्दै उनी भकानिए ।अरु राम्रो मीठो मसिनो नभएपनि सामान्य दालभातसम्म मात्रै दिनसकेपनि धेरै सौलियत हुने र

सो सम्म दिन गाह्राे भइरहेको अवस्थामा आफुलाई हदसम्मको दुख भएको उनी बताउँछन् ।आफू बरु म`र्न तयार भएको तर यो आश्रममा भएका सबै छोराछोरीले घर पाउन राम्रो खान लाउन पाउन भन्दै उनी एकदमै भावुक समेत भए।

जब चाडपर्व नजिकिदै गर्छ तब सुलेमान (इकु) एकदमै चिन्तित हुन्छन् किनकि आश्रममा भएका सबैलाई चाडपर्वमा मीठो मसिनो खान मन लाग्छ र आफुले ती सबै आवश्यकता पुर्याउन नसक्दा हदसम्मको दुख लाग्ने गरेको उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here