Home Entertainment भाइरल रामकुमारी झाक्रि यसरी रमाइलो गर्दै ,आहा यति राम्रा टिकटकहरु (हेर्नुस् भिडियो...

भाइरल रामकुमारी झाक्रि यसरी रमाइलो गर्दै ,आहा यति राम्रा टिकटकहरु (हेर्नुस् भिडियो )

322
0

भिडियो हेर्नुहोस्

आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जस अन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजालभित्र जोडिएका छन्।

त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोगकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।

त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिकटक बनाउने क्रममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ।त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिपय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परिरहेको छ।

त्यसैगरि अहिले पछिल्लो समय एमाले टुक्रिएपछि माधव नेपालको हातनै समातेर रामकुमारी झाक्रिले नया पार्टि दर्ता गर्न भन्दै वरिष्ठ नेता माधव नेपालको हात समाएर तानेको तस्बिर अहिले भाइरल भएसगै रामकुमारी झाक्रिलाई चौतर्फी आलोचना र चर्चा दिदै गर्दा उनलाई सामाजिक संजालमा एकदमै ज्यादा खोजिदैगर्दा उनले बनाएका केही टिकटक भिडियोहरु अहिले भाइरल छन् ।

हेर्नुस् उनका टिकटक भिडियोहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here