Home News बिरामि बिनितालाई काठमाडौंबाट को आयो भेट्न ? यसरी सुनाइन तोते बोलिमा मिठा...

बिरामि बिनितालाई काठमाडौंबाट को आयो भेट्न ? यसरी सुनाइन तोते बोलिमा मिठा गितहरु (हेर्नुस् भिडियो )

320
0

बिनितालाई आफ्नि आमाले छोडेर अन्यत्र भनी व्यक्ति सग बिवाह गरेको कुरो साउदिमा रहेका श्रिमानलाइ सुनाइयो ।श्रिमतिले महिनाकै १-२ लाख माग्ने गरेको र आफुले पुर्याउन नसक्दा बेलाबेलामा घर झ गडा पनि हुने गरेको उनिले बताए ।

अहिले भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधारिएको छ र फेरि पनि पुर्णत अप्रेसन गर्ने तयारिमा छन् ।सुधारिएको जस्तो देखिए पनि दुखाइ कम नभएको र बिल्कुलै हिड्न नसक्ने उनी बताउँछन् ।आठ महिनाबाट यसरी हस्पिटल मै थलिएका उनिलाई चिकित्सकले भने निको हुने बताउदै आएका छन् ।

बिनिता कुमाल अहिले धेरै खुसि छिन् ।पहिलेको जस्तो अहिले बिनिताको घरमा गाँस बाँस कपासको कतिपनि कमि छैन् ।अहिले बिनितालाई धेरै संघ संस्थाले सहयोग गर्नुभयो ।

उक्त संस्थाले खाद्य सामाग्री शैक्षिक सामाग्रि नगद सहित सम्पुर्ण आवश्यक चिजबिजको राम्रो बन्दोबस्त गरिदिएका छन् ।यो सबै सगै बिनिता एकदमै खुसि भएकि छिन्।अब पढ्न पाउने भइयो र आफुले देखेको सपना पूरा गर्न पाईने भयो भन्दै उनी खुसि भएकि हुन् ।

तर उनी जति खुसि छिन् उतिनै दुखि पनि ।अहिले बिनिताको टाउकामा स-साना गिर्खाहरु जुन इन्फेक्सनका कारण देखिएसगै ती गिर्खाहरु फैलिदै घाटिसम्म पुग्दै गर्दा उनको अवस्था बोल्ननै नसक्ने भएको हामिलेपनि अनुभव गर्यौ ।र टाउकोको उपचार गरे घाटिका गिर्खाहरु आफै हराएर जाने तिकित्सक बताउँछन् ।

अहिले उनी अस्पताल गएको पनि छैटौ दिन बितिसकेको छ ।अहिले बिनिताका स-साना गिर्खाहरु घा उहरु सामान्य हुँदै गएका छन् र उनको स्वास्थ अवस्था पनि एकदमै सुधार भैरहेको छ ।डाक्टरले आफुलाई दिनदिनै नुहाउनु भनेपनि आफुलाई नुहाउदा एकदमै जाडो हुने भन्दै उनले मजाक समेत गरिन् ।

बिनिताले आफ्नो आमाले आफू यस्तो बिराम हुदा पनि फोन समेत नगर्दा आफू दुखि भएको गुनासो सगै आमा जहाँ भएपनि सुखि रहनु यहालाई कहिले दुख नहोस् समेत भनेकि छिन् ।काठमाडौंबाट बिनितालाई भेट्न आएसगै बिनिताले तोते बोलिमा थुप्रै मिठा गितहरु समेत सुनाइन ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here