Home News कस्तो अचम्म ! ८५ बर्षिय बृद्ध आमालाई यो के भयो यस्तो,कठै (हेर्नुस्...

कस्तो अचम्म ! ८५ बर्षिय बृद्ध आमालाई यो के भयो यस्तो,कठै (हेर्नुस् भिडियो )

568
0

सात बर्षको कलिलो उमेरमा बिवाह गरेकि गुल्मि जिल्ला पराल्मेकि चुरादेवि पोखरेलको जिवन कथा लिएर आएका छौ ।

आमा उमेरको हिसाबमा पनि निकै बुढि भैसक्नुभयो ।उहाँ पचासि बर्षको बुढ्यौलि अवस्थामा हुनुहुन्छ ।बुढि भएपनि उहाको बोली र मानसिक अवस्थामा एकदमै ठिक र स्वच्छ रहेछ।

उहाँ जसरि उमेरले बुढि हुनुभएको छ उसैगरि शरिरले पनि उहालाई धोका दिन थालेको छ ।उहाँ अहिले कुप्रि परेर मात्रै हिड्न सक्नुहुन्छ ।एकदमै बाल्य अवस्थामा नै बिवाह गरेर र जिवनभरि धेरै दुख कष्ट र संघर्ष गरेको हुदा अहिले बुढ्यौलिमा यो अवस्था भएको आमा बताउनुहुन्छ ।

श्रिमान दस बर्ष र आफू सात बर्ष पुग्ने बित्तिकै बिवाह गरेको आमा बताउनुहुन्छ ।चार सन्तानकि आमा हुन चुरादेवि ।चुरादेवि आमालाई बुढेसकालमा रोगले भने सताएकै छ तर कुप्रि परेर हिड्दै गर्दा आमालाई नत खुट्टा दुख्छन् नत जिउ नै ।ढाडमा भएको समस्याले यशो भएको होला भन्ने आकलन गर्न सकिन्छ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here