Home Uncategorized १३ महिनाकि यी सानि नानिलाई लाग्यो यस्तो ड रलाग्दो रोग ,कठै (हेर्नुस्...

१३ महिनाकि यी सानि नानिलाई लाग्यो यस्तो ड रलाग्दो रोग ,कठै (हेर्नुस् भिडियो)

420
0

भिडियो हेर्नुहोस्

मात्रै तेह्र महिनाकि यी सानि नानिलाई के थाहा कि आफू जन्मजातनै एचआइबि पोजेटिभ छु भन्ने ।थाहा नै नभएर पक्कै पनि उनी आफ्नो आमाको काखमा रमाइरहेकि छिन् ।

आमा र छोरी दुबै एचआइबि पोजेटिभ र यो घा तक रोगले दिनानुदिन च्यापि रहेको छ ।आफू अब सायदै धेरै समय नबाच्ने उहाँ बताउनुहुन्छ ।किर्तिपुरको एउटा सानो छाप्रोमा यी आमा छोरी बस्दै आएका छन् ।

उनको पहिलो श्रिमान भने बितिगए र अर्कोसग बिवाह गरिन र अर्को श्रिमानबाट नै यी सानि नानिको जन्म भयो । जन्म त भयो तर जन्म भएसगै श्रिमानको भने अत्तोपत्तो नै छैन् ।

यसरी छाप्रोमा बस्दै आएका यी आमाछोरिको अवस्था एकदमै नाजुक छ ।उनिहरुलाई सामान्य खान लाउनको पनि अत्यन्तै समस्या छ ।बिहान बेलुकाको छाक टार्ननै धौधौ हुने आमाछोरिले झनै उपचारको बारे त खै कसरी सोच्न सम्म पनि सक्दा हुन र ।आउने बाटो केही छैन कमाएर ल्याउने कोहि नहुदा उनिहरु हदसम्मको दुखबाट गुज्रिन बिबस छन् ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here