Home News लास्टै हसाउने एक्लि आमा ,यसरी पेट मिचिमिचि हसाउनुभयो,गित गाउनुभयो (हेर्नुस् भिडियो )

लास्टै हसाउने एक्लि आमा ,यसरी पेट मिचिमिचि हसाउनुभयो,गित गाउनुभयो (हेर्नुस् भिडियो )

477
0

पराल्मि भन्ने ठाउँ जहाँ तिर्सना सुनार्नि रहन्छिन् ।

फुलेको कपाल र चाउरिएको शरिरले आमाको उमेर बताइरहेको थियो ।आमा अन्दाजि ९० बर्षमा लाग्नुभयो ।आमाको उमेर ढल्किए पनि आमा प्रष्ट बोल्नुहुन्छ ,एकदमै टाठि हुनुहुन्छ र पेट मिचिमिचि हसाउनुहुन्छ ।

आमा सानो छाप्रोमा बिगत लामो समयदेखि एक्लै बस्दै आउनुभएको छ ।आमाको साथैमा रहने कोहि पनि छैनन् ।नत पानी तताएर दिनेनै छन् नत केही हुदाखेरि बोलाउने सम्म मान्छे नै छन् ।आमाको यतिधेरै दुख पीडा व्यथा हुदाहुदै पनि आमा हासेरै र रमाएरै हिड्नु भएकोछ ।

आफुलाई ६ बर्षको सानो उमेरमा नै बिहे गरिदिएको र त्यो दिनबाट आफुलाई जे जस्तो भएपनि यो छाप्रो घर छोडेर नहिडेको आमा बताउँछिन् ।आमा उतिकै मिठो गित गाउनुहुन्छ र कुरै कुरामा ठट्यौलि गर्नुहुन्छ ।आमाले यसरी हसाएको र आमासगै यसरी हास्न पाएसगै हामी खुसि भयौ ।आमासग घरमा छ भन्ने केही पनि छैन र आफ्नोे भन्ने कोहि पनि छैन ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here