Home News ३५ बर्ष देखी अमेरिका गएको छोरा कुर्दै बुवा आमा -अमेरिकन दम्पतिले ३...

३५ बर्ष देखी अमेरिका गएको छोरा कुर्दै बुवा आमा -अमेरिकन दम्पतिले ३ बर्षको हुँदा छोरा लगे-Surya Tamang (भिडियो हेर्नुहोस)

432
0

३५ बर्ष देखी अमेरिका गएको छोरा कुर्दै बुवा आमा -अमेरिकन दम्पतिले ३ बर्षको हुँदा छोरा लगे-Surya Tamang (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
अमेरिकनले लगेको छोरा ३५ बर्षदेखि सम्पर्क बिहिन, आमाबुबा रुदै छोरालाई खोज्दै (भिडियो सहित)

धादिङ जिल्लाको थाक्रे गाउपालिका वडा नं ५ बस्ने बागसिङ तामाङ जेठि तामाङ का छोरा सुर्य माताङ करिब ३५ बर्षदेखि सम्पर्क बिहिन बनेकाछन् । छोरा सुर्य तामाङलाई अमेरिकन डाक्टर जोडिले संगेै लगेर गएका थिए ।

बुवाआमाको भनाइ अनुसार आज भन्दा ३५ बर्ष अघाडि काठमाडौं कालिमाटि अघाडि मेडिकल चलाउदै आएका अमेरिकन जोडि संग श्रीमतीको उपचार गराउन जादा भेट भएको बागसिङ तामाङले बताएकाछन् ।

गरिबिका कारणले छोरालाई पाल्न नसक्ने भन्दै ती डाक्टर दम्पतीलाई छोरा दिएको भिडियोमा बताईएको छ । ती डाक्टर दम्पती संग छोरालाई ३/३ बर्ष नेपाल ल्याएर बुवाआमा संग भेट गराउने सहमतिमा आफुले छोरा दिएको बागसिंह तामाङले बताउनुभयो ।

छोरा सुर्य १० बर्षको हुदा सम्म भेट गर्न ल्याउने फोटो पठाउने गरेको भएपनि अहिले ३५ बर्ष भ‌ैसक्दा पनि ती डाक्टर दम्पतीले छोरालाई फिर्ता नल्याएपछि बुवाआमा रुदै मिडियामा आएकाछन् ।

आफुलाई ती अमेरिकन डाक्टरको नाम समेत थाहा नभएको ती पिडित बुवाआमाले बताउनुभयो । छोराको अहिलेसम्म केही खबर नआउदा अब म`र्ने बेला छोराको मुख हेरेर मर्ने बताउदै आएकाछन् । अमेरीकामा बस्नुहुने सम्पुर्ण नेपालिहरुले यो भिडियो सेयर गरेर ती सुर्य तामाङलाई खोज्न सहयोग गरिदिनहुन समेत आग्रह गरेकाछन् । बाकि कुराकानि ए वान टेलिभिजनका पत्रकार अमृतमान ओलिले तयार पार्नुभएको यो भिडियो रिपोर्ट हेर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here