Home News आहा ! यति सुन्दरि बिदेशि चेलिले यसरी नेपाली राष्ट्रिय गान गाउदै ,भाइरल...

आहा ! यति सुन्दरि बिदेशि चेलिले यसरी नेपाली राष्ट्रिय गान गाउदै ,भाइरल (हेर्नुस् भिडियो )

209
0

यी बिदेशि चेलि जस्ले नेपाली राष्ट्रिय गान गाएको भिडियो अहिले सामाजिक संजालभरि एकदमै भाइरल भैरहेको छ ।

उनको वास्तविक परिचय नखुलेको उक्त भिडियोमा ती चेलिले प्रष्ट सग नेपाली भाषा बोल्दै नेपाली राष्ट्रिय गान गाएको पाउन सकिन्छ ।

उनको भाषा र उच्चारण शैलिमा काहिकतै पनि भर्खरै सिकेको नेपाली भाषा जस्तो अनुभुत हुदैन ।उनले बर्षौ देखि नेपाली भाषा बोल्दै आएको र नेपाली संस्कृतिलाई अवलम्बन गर्दै आएको आकलन सम्म गर्न सकिन्छ ।उनले गाएको उक्त गित एकैछिनमा भाइरल नै भएको छ ।

एकदमै सुन्दरि जो अन्तर्राष्ट्रिय जगतमा जन्मिएर पनि हाम्रो नेपाल जस्तो सानो देशको भाषा र संस्कृति अवलम्बन गर्ने ती चेलिले हाम्रो देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनुले हामी नेपालिलाई गौराम्बित बनाएको छ ।निश्चय पनि नेपाली भाषामा बिदेशिहरुले थुप्रै गित भने बेलाबखतमा गाउदै आएका छन् तर यति मीठो यस्तो प्रष्ट ती माथि राष्ट्रिय गान गाउनेचहि यी चेलि पहिलो हुन ।

अब हेर्नुस् उक्त भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here