Home News Exclusive मोडल निशा घिमिरेले संसार छो’डेपछि अस्पतालमै बाबु र भाई डाको छोडेर...

Exclusive मोडल निशा घिमिरेले संसार छो’डेपछि अस्पतालमै बाबु र भाई डाको छोडेर रो’ए – यस्तो अवस्थामा श*व (भिडियो हेर्नुहोस)

481
0

Exclusive मोडल निशा घिमिरेले संसार छो’डेपछि अस्पतालमै बाबु र भाई डाको छोडेर रो’ए – यस्तो अवस्थामा श*व (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
निशाले अभिनय गरेका दर्जनौ मिउजिक भिडियोहरु अहिले उनको अवस्था देखेसगै एकदमै भाइरल भैरहेका छन् ।स्वस्थ्य हुदा निशाले नेपाली कलाकारितामा आफ्नो बेग्लै छाप छोड्न निश्चय पनि सक्षम र सफल भएको कुरा कसैले पनि नकार्न सक्दैन् ।उनको अभिनय उसैगरि उनको रुपरंगको सबै हामी प्रशंसक एवम् फ्यान हौ ।

निशालाई फेरि पनि यसरी नै मिउजिक भिडियोमा हेर्ने आकाङ्क्षा हामी सबैलाई छ ।शिघ्र स्वास्थ लाभको कामनासहित हेर्नुस् निशाको त्यो एउटा मात्रै दुर्लभ अन्तरबार्ता जहाँ निशासग लिइएको थियो जहाँ उनी एकदमै राम्रि र आफ्ना सपना लक्ष र चाहानाका कुराहरु गर्छिन् ।

आफुलाइ आफ्नो कामबाट चिनाउने इच्छा नएको तर अधिक्तमले भेट्नै बोलाउथे जुन आफुलाई स्विकार्य नभएको उनी बताउँछिन् ।व्यपारिहरुले त बिवाह गरौ मोडलिङ छोडसम्म भनेको कुरो उनी बताउँछिन् ।

चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा नि धन भएको छ। मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृ त्यु भएको नर्भिक अस्पतालले जनाएको छ। घिमिरेको आज साँझ ६ः५१ बजे मृ त्यु भएको हो। लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने शरीरमा रहेका घा उहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्।ग म्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गाैलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था ग म्भीर बन्न पुगेको थियो। नर्भिक अस्पतालले जिउँदो ला शजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here