Home News पुन्य गौतम बिष्णु माझीको घर पुग्दा दुईवटा बच्चा, बिष्णु माझी २ वटा...

पुन्य गौतम बिष्णु माझीको घर पुग्दा दुईवटा बच्चा, बिष्णु माझी २ वटा बच्चा सहित मिडियामा, खोलिन सबै रहस्य (हेर्नुहोस भिडियो)

606
0

पुन्य गौतम बिष्णु माझीको घर पुग्दा दुईवटा बच्चा, बिष्णु माझी २ वटा बच्चा सहित मिडियामा, खोलिन सबै रहस्य (हेर्नुहोस भिडियो)

विष्णु माझीले गाएको पछिल्लो गीत चरी जेलैमाले मुलुकभर चर्चा कमाएको छ। ‘युट्युबमा धेरैले हेरेका छन्, बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मले मन पराएका छन्’ विष्णु काठमाडौंको कुन ठाउँमा बसेकी छिन भन्नेसम्म जानकारी आज सम्म कसैलाई छैन। विष्णुको दैनिकी कसरी बितेको छ, माइतीघरमा कसैलाई थाहा छैन?

केही वर्षअघि छोरी भेट्न आमा धर्मकुमारी काठमाडौं पुगेकी थिइन्। सुन्दरमणिले नै गायन क्षेत्रमा प्रवेश गराएको धर्मकुमारीले सुनाइन्। बिष्णु मझीको बुवा छोरी भेट्न नपाएर साह्रै नै दु,खी छन।

यता बिष्णु मझिको शुभचिन्तक नरनाथ गौतम आ,क्रोशित हुँदै भन्छन: दिदी सार्वजनिक नभए सम्म म भात नै खान्न। हेरौ बाकी भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here