Home News दुखद खबर: मलेसियामा कार्यरत पुर्णलाल मोक्तानको बस भित्र सिटमा बसेकै अवस्थामा मृ*त्यु

दुखद खबर: मलेसियामा कार्यरत पुर्णलाल मोक्तानको बस भित्र सिटमा बसेकै अवस्थामा मृ*त्यु

131
0

मलेसियामा ग्लोव उत्पादक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत एक नेपाली श्रमिकको बस भित्रै बसेको अवस्थामा मृ**त्यु भएको छ।

नेपाल ठेगाना रामेछाप जिल्लाको खाँडदेवि गाउँपालिका वडा नम्बर.२ निवासी ३३ बर्षिय श्रमिक पुर्णलाल मोक्तानको मृ**त्यु भएको हो।

पुर्णलाल मोक्तान हिजो बिहिवारको रातीको ड्युटी सकिएर आज शुक्रवार बिहान कम्पनीको ड्युटीबाट पेटालिङ्जायामा अवस्थित आफू बस्ने होस्टेलमा बसमा बसि फर्किने क्रममा बसभित्रै बसेकै अवस्थामा मृ**त्यु भएको सहकर्मी तिलोचन गौतमले जानकारी दिनुभयो।

मृ**तक मोक्तान मलेसियाको केलाङ मेरुमा अवस्थित टप ग्लोव कम्पनीमा बिगत ९ बर्षदेखि काम गर्दै आएका थिए। प्राप्त जानकारी अनुसार मृ**तक मोक्तान बसभित्रै बसि फोन चलाइरहेका थिए ,

अ*च्चानक उनको हातबाट फोन झर्यो र जब उनको नजिकैको सिटमा बसेको अर्को एक नेपालीले मोक्तान तिम्रो फोन झर्यो उठाउ भन्दा सुनेनन् अनि पुनः बसमा बसेका अन्य नेपालीहरुले चेकजाँच गर्दा मोक्तानको मृ**त्यु भैइसकेको थाहा पाएको बताइएको छ।

हाल मृ**तक मोक्तानको श**व पो*ष्टमा*र्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ। उनको मृ**त्यु अ*च्चानक के कारणले भएको हो ? भन्ने बारे अब पो*स्टमा*र्टम रिपोर्ट आईसकेपछि बल्ल थाहा हुनेछ्न्। Malayakhabar बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here