Home News सि’दार्थको अ’न्त्य’ष्टिमा यसरी पुगिन प्रे’मि’का सेह’नाज गिल,समा’लिएकि थिइनन (हेर्नुस् भिडियो )

सि’दार्थको अ’न्त्य’ष्टिमा यसरी पुगिन प्रे’मि’का सेह’नाज गिल,समा’लिएकि थिइनन (हेर्नुस् भिडियो )

2221
0

बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको दुई दिन अगावै मृ ‘त्यु भएको थियो। ४० वर्षका सिद्धार्थको हृ’दय घा’तले मृ ‘त्यु भएको भनिएको थियो तर अनु सन्धानका क्रममा सिद्धार्थको कारको बछाडीको सिसा फुटेको पाइएको छ।

यसले उनको कसैसंग झ ‘गडा भएको हुन सक्ने आ’शंका प्र’तीक हुन्छ ।अथवा गाडीको दुर्घ ‘टना भएको हुन सक्ने शं’का पनि पैदा गर्छ ।तर अहिलेसम्म दुर्घ टना बारे केही खबर हामीले पाएका छैनौं ।

विभिन्न श्रोतका अनुसार सिद्धार्थले राती सुत्ने बेलामा केही द’बाई समेत सेवन गरेको पाइएको छ।मुम्बईको कुपर हस्पिटलमा उप’चार भइरहेको उनको कुपर हस्पिटलमै मृ ‘त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता थिए।

मृ’ त्युपछि पोस्ट मार्टम गर्न श”व पु’लिसले लगेको थियो भने उनीसंग नजिक भएकासंग सोधपुछ पनि गरियो।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत थिए ।उनको मृ’ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् ।

सन् २००५ मा ग्लैडरैग्स मैनहंटले उनलाई विश्वको उत्कृष्ट मोडल चुनेको थियो ।उनले टिभीमा गरेको अभिनय मार्फत निकै चर्चा र अवार्ड जितेका छन् ।उनको आकस्मिक भएको मृ ‘त्यु प्रती धेरै कलाकारले सामाजिक संजालमा दुख पोखिरहेका छन् ।

त्यसैगरि सिदार्थ सुक्ला र सहनाज गिलको प्रे’म स’म्बन्धले पनि बिग बसबाट निकै नै चर्चा बटुल्यो र पछिल्लो समय धेरै मिउजिक भिडियोमा समेत सगै देखिएको उक्त जोडिको प्रे’म सम्बन्धको पनि किताब बन्द भयो तर कहानि जो अधुरै रह्यो ।अहिले सेहनाज गिल सिदार्थ सुक्ला यानकि आफ्नो प्र’मिको अ न्तेष्टिमा रु’दै र एकदमै ना जुक अवस्थामा पुगेकि छिन् ।सिदार्थ सुक्लाले सेहनाजको काखमानै अन्तिम श्वा’स लिएका थिए । Thehighlightnews

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here