Home News मा’गेर खाने रहर हुदैँन, भा’गेर जाउ कुन ठाउ जाउ पेटमा अन्नको दाना...

मा’गेर खाने रहर हुदैँन, भा’गेर जाउ कुन ठाउ जाउ पेटमा अन्नको दाना हुदैन !

82
0

मा’गेर खाने क’सैको रहर हुदैँन, कोरोना कहरले विश्वव्यापी रुपमा पारेको असर नेपालमा पनि त्यतिकै परेको छ । नेपाल जस्तो न्यून आ’य भएको मु’लुकका ज’नता हुनेखाने र हुँदा खाने दुईखालका रहेछन् ।हुँदा खाने बर्गको अवस्था नि’कै पी’डादायि ब’न्दै गएसँगै विभिन्न सं’घसंस्था, स्था’नीय नि’काय बनेपा नगरपालिका लगायतका समाजसेवी तथा दा’ताहरुले हुँदा खाने श्र’मिकहरुको मा’रमा म’लमपट्टी ल’गाउनका लागि दैनिक खाना खु’वाउने अ’भियान नै च’लाएको छ ।

केही दिनदेखि बनेपा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा खाना खुवाउने कार्यमा नगरपालिका, उद्योगी व्यवसायी, समाजसेवी, कलाकार, स्थानिय बा’सिन्दाहरु ए’कजुट भएर लागेका छन् भने बनेपा नगरपालिका स्व’यमले व्यक्तिगत दुरी लगायत सु’रक्षाका मा’पदण्ड समेत पा’लना गराउँदै स’कृय रुपमा स’मन्वय गरिरहेको छ ।यो अ’भियानमा स’कृय रुपमा स’हभागी हुँदै आउँनुभएका गुल्मी गाईजका बरिष्ठ कलाकार हरि कर्माचार्यले सामाजिक संजालमा लेख्नुभएको स्ट्याटस यस्तो छ—“आज धेरै सि’क्ने मौ’का पाएँ हप्तौं पछि पे’टमा अन्नको दा’ना पर्दा रुदै रुदै खा’दो रहेछ मान्छेले ।

जुनसुकै जाति र धर्मको भगवान दाल भात तरकारी रहेछ । तातो भातले नि’र्दोष मु’हारमा मुस्कान ल्या’उदो रहेछ । बनेपा ब्वा’इज क्ल’बको खाना खुवाउने कार्यक्रमको पहिलो दिन अ’प्ठ्यारोमा परेका १ सय ५ जना सं’तुष्ट भएको दिन आज आफ्नो कर्म बाट स’न्तुष्ट छु ।”नेपालका नेता तथा सरकारले खा’नविना कुनैपनि नेपालीले म’र्नुपर्ने छैन भन्ने गरेको भनाईलाई यस्ता हुँदा खाने बर्गको म’र्मले गि’ज्याई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here