Home News दु’खद खबर: अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका ३ नेपालीको नि**धन

दु’खद खबर: अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका ३ नेपालीको नि**धन

145
0

अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका ३ नेपालीको नि*धन

अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका ३ नेपालीको नि**धन भएको छ । निधन हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका रहेका छन् ।

अमेरिकामा आइडा नामक आँधी र भीषण वर्षाका कारण अहिले सम्म ४५ जनाको मृ**त्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृ**त्यु भएको छ ।न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अ’वरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ ।

अमेरिकामा आइडा नामक आँधी र भीषण वर्षाका कारण अहिले सम्म ४५ जनाको मृ**त्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृ**त्यु भएको छ ।न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अवरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here