Home Lifestyle Health अनितामा आयो आमूल परिवर्तन , भगवान् जस्ता श्रीमानले यसरी घुमाए हस्पिटल (हेर्नुस्...

अनितामा आयो आमूल परिवर्तन , भगवान् जस्ता श्रीमानले यसरी घुमाए हस्पिटल (हेर्नुस् भिडियो )

270
0

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।

अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।

भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् । अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले भने आफ्नो भगवान् जस्ता पति बिनोदले अनितालाई विलचियरमा राखेर डुलाउदै गरेको भिडियो एकदमै भाइरल भैरहेको छ ।

उक्त भिडियो हेर्दै गर्दा एउटै कोठामा गुम्सिएकि आफ्नि श्रीमतीलाई बाहिरि वातावरणमा रमाउन खोजेको र उनको अटुट प्रेम र साथ दर्सिएको छ ।जहिलेजसो नै श्रीमानको साथमा हुदा पनि अत्याधिक खुसि हुने अनिता यो चोटि पनि एकदमै खुसि देखिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here