Home Entertainment बिष्णु माझिको चरि जेलैमा यस्तो बन्यो भाइरल टिकटक (हेर्नुस् भिडियो )

बिष्णु माझिको चरि जेलैमा यस्तो बन्यो भाइरल टिकटक (हेर्नुस् भिडियो )

677
0

विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।

उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।बास्तविकता भने सम्बन्धित कसैले पनि सार्वजनिक गरेका छैनन् ।

विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसाबमा टीका टिप्पणी गर्दै आएका छन् ।अहिले सार्वजनिक भएको उक्त गितमा धेरै मन छुने टिकटकहरु समेत बनेका छन् ।आजको यश शृङ्खलामा तिनै भाइरल टिकटकहरु तपाईहरु समक्ष पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here