Home News यसरी प’क्रा’उ परे दुबै मृ’गौला फेल भएकि श्रि’म’तिको नाममा १५ लाख उठाएर...

यसरी प’क्रा’उ परे दुबै मृ’गौला फेल भएकि श्रि’म’तिको नाममा १५ लाख उठाएर सबै पैसा र कान्छी श्री’मती ल्याएर फरार भएका श्री’मान (हेर्नुस् भिडियो )

231
0

सुनसरि जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर ११ मंगलबारे भन्ने ठाउँ जहाँ एकजना महिलाको पेट एकदमै ठूलो ढंगमा सुन्निएको छ र उहाको दुबै मृगौला समेत फेल थियो ।

उहाको नाममा चन्दा संकलन गरियो र लगभक १५ लाख पैसा उठ्यो तर त्यो सबै पैसा अरुले नै खाइदियो ।आश्चर्य त यो छकि खाने व्यक्ति अरु कोहि पनि हैन उहाकै आफ्नै श्रीमानले सम्पुर्ण उठाएको पैसा र कान्छि श्रीमती ल्याएर फरार सम्पर्कबिहिन भएका थिए ।

मान्छेको मनमा यति ठूलो पाप कसरी हुन सक्छ कसरी यत्रो पाप गर्न सक्छ ? आफ्नै श्रीमतीसग यतिका बर्षसम्म सगै बस्दै गर्दा जिन्दगीमा आएका दुख सुखका पाटाहरु सगसगै जिउने र म र्ने भन्ने बाचा कसम खाएका थिए होलान् ।

एकै रथमा दुई पाङ्ग्रा भएर नै बाचौला भन्ने बाचा खाएका थिए होलान् तर दुर्भाग्य यस्तो भैदियो कि जब तिनै श्रीमती बिराम परेर थला परिन अनि श्रीमानलाई भने अर्को अवसर आए जस्तो भयो ,कठै । यी चेलिको आशुले साचै नै हदसम्म तिमिलाई पिरोल्ने छ ।

अहिले उक्त फरार भएका श्रिमान पक्राउ परेका छन् र आफू आफ्नो श्रीमतिको सल्लाहबाट नै गएको र श्रीमतिसग आफुले बारम्बार सल्लाह गर्दा कान्छि श्रीमती ल्याउनु तर कन्या केटि ल्याउनु भनेको उनी बताउँछन् ।त्यति मात्रै हैन आफुले पैसा लिएर नभागेको र आफुलाई गलत आरोप लागेको उनी बताउँछन् ।त्यति मात्रै हैन श्रिमतिले पनि उक्त घ टनामा ठगेको देखिएको छ ।

हेर्नुस् भिडियो सामाग्री

एकै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here