Home News कालापानीमा नेपालि से’ना |लडाइ नेपालको क्षेत्रफल फेरी बदल्यो| दिलिप रायमाझी |India S’SB...

कालापानीमा नेपालि से’ना |लडाइ नेपालको क्षेत्रफल फेरी बदल्यो| दिलिप रायमाझी |India S’SB हेलिकप्टर घे’रामा (भिडियो हेर्नुहोस)

346
0

कालापानीमा नेपालि से’ना |लडाइ नेपालको क्षेत्रफल फेरी बदल्यो| दिलिप रायमाझी |India S’SB हेलिकप्टर घे’रामा (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
म्याद गुज्रिएको चिया फेला पारेपछि हेटौंडाको बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडको चिया प्रशोधन केन्द्र सिल गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा भएको अनुगमनमा बिहीबार म्याद गुज्रिएको चिया फेला पारेको थियो।

केन्द्रमा भित्र म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएको ३० किलोग्रामका ९ सय २० बोरा चिया फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले बताए।

‘म्याद गुज्रिएको र विवरण स्पष्ट नभएको चियापत्तीको नमुना संकलन गरी चिया प्रशोधन केन्द्रमा सिलबन्दी गरेका छौं’, उनले भने, ‘थप कारबाहीको लागि फेला परेको चियाको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएका छौं।’ उद्योगले ‘रेड लेबल’ नामको ब्रान्डमा उक्त चिया बिक्री गर्दै आएको थियो।

‘म्याद गुज्रेको चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने काम भइरहेको सूचना आएपछि हामीले अनुगमन गरेका हौं’, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले भने,

‘कानुनबमोजिम उद्योगलाई कारबाही हुनुपर्छ।’ उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको बताउँदै उनले उद्योगले पहुँचको भरमा छुटकारा नपाओस् भनेर खबरदारी गरिरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here