Home News सोनीका भन्छिन् भूवन केसी लास्टै से’क्सी | पारस सरकार बारे कडा जवाफ,...

सोनीका भन्छिन् भूवन केसी लास्टै से’क्सी | पारस सरकार बारे कडा जवाफ, ‘उँहा अहिले पोखरा हुनुहुन्छ'(भिडियो हेर्नुहोस)

296
0

सोनीका भन्छिन् भूवन केसी लास्टै से’क्सी | पारस सरकार बारे कडा जवाफ, ‘उँहा अहिले पोखरा हुनुहुन्छ'(भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
चर्चित लोक गाइका विष्णु माझीको गीत हामी विरलैले नसुनेका होला ।विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनक कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गर्दछन् ।

गायिका माझीले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर तुल्याएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,पछौरी लेउ बैना,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् ।

गायक विक्रम क्षत्रीले विष्णु माझीसंग जे ल चलान नामक गित गाउदा उनीलाई भेट्ने मौका पाएका थिए तर विष्णुसंग फोटोपनी खिच्न नपाउदा उनलाई दुख लागेको बताए ।सुन्दरमणीले फोटो खिच्ने मौकै नदिएको र आफुले पनि खिच्छु भन्दा त्यहाँ अर्कै माहोल सृजना हुनेजस्तो लागेपछी विक्रम स्टुडियो बाट चु प लागेर निस्केका थिए ।

विक्रमका अनुसार सारा देशले मनपराएको गायिलालाई सुन्दरमणीले जे लमा राखे जसरी ब न्दी बनाउदा अब उनले विष्णुलाई बाहिर ल्याउनै पर्ने बताए ।राष्ट्रले मनेको कलाकारलाई यसरी पि जडाको चरी जसरी राख्न नमिल्ने उनले जिकिर गरे ।विक्रमको अनुसार दर्शकले विष्णुलाई यति माया दिएका छन् त्यसैले पनि विष्णुलाई हेर्न सबैले पाउनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here