Home News केटाकेटा बिच भयो यसरी धुमधाम बिवाह ,यसरी लगाइदिए सिन्दुर पोते (हेर्नुस् भिडियो...

केटाकेटा बिच भयो यसरी धुमधाम बिवाह ,यसरी लगाइदिए सिन्दुर पोते (हेर्नुस् भिडियो )

226
0

भिडियो हेर्नुहोस्

आर्थिक बस्नेत र धिरज बस्नेत जो एक समलिङ्गी जोडि हुन ।पछिल्लो समय केटाकेटा बिच बिहे गर्ने प्रचलन केही मात्रामा बढ्दो भएपनि अझै नेपाली समाजले यसलाइ खुल्ला रुपमा स्विकार्न सकेको छैन ।

उनिहरु दुबैले धुमधामका साथ बिवाह गरेका छन् ।आर्थिक भने केटा र धिरज भने केटि भएको भन्दै दुबै केटाकेटाले बिवाह गरेका हुन् ।सातौ जुनिसम्म पनि सगै रहन पाउ र जिन्दगीमा आउने हर चुनौतिलाई पार गर्दै दुखमा नआत्ति र सुखमा नमात्ति आफ्नो जसवन बेथित गर्ने उक्त जोडिले कसम खाएका छन् ।

यस्तो समलिङ्गी बिवाहलाई दुबै पक्षको परिवारले समेत स्विकार गरिसक्को छ ।यस्ता थुप्रै जोडिहरु जो पर्दा पिछाडि अझै पनि गुम्सिरहेका छन् र बाहिर आउन एकदमै डराउछन् तर यसरि सार्वजनिक रुपमानै सिन्धुर पोते सहि बिवाह गरिदिनुले ती सबैलाइ प्रेरणा समेत मिल्ने छ ।
हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here