Home News सिद्धार्थको मृ त्यु हुनुको कारण खुल्यो,यस्तो द र्दनाक कारण छ सिद्धार्थको मृ...

सिद्धार्थको मृ त्यु हुनुको कारण खुल्यो,यस्तो द र्दनाक कारण छ सिद्धार्थको मृ त्यु हुनुमा

312
0

बलिउडका नामी कलाकार सिद्धार्थ शुक्लाको केहिदिन अगाडि मृ त्यो भएको थियो। उनको हृदय घातले मृ त्यो भएको भनियो तर अनु सन्धानका क्रममा सिद्धार्थको कारको बछाडीको सिसा फुटेको पाइएको छ।

यसले उनको कसैसंग झ गडा भएको हुन सक्ने आशंका प्रतीक हुन्छ ।अथवा गाडीको दुर्घ टना भएको हुन सक्ने शंका पनि पैदा गर्छ ।तर अहिलेसम्म दुर्घ टना बारे केही खबर हामीले पाएका छैनौं ।

सिद्धार्थ सधैं घरमै खाना खाने तर त्यसदिन उनी राती करिब साढे १० बजे मात्र घर आएको र आफुलाई सन्च नभएको भन्दै खानै नखाइ उनी सुतेका थिए ।

समाजिक संजालमा सिद्धार्थ ८ बजे नै घर आएको भनिएको थियो जुन ग लत हो ।बि रामी भएका सिद्धार्थले शेहनाजको काख मै सुतेको र बिहान शेहनाज उठेपछी सिद्धार्थलाई उठाउन खोज्दा उनी नउठेको अर्थात् सिद्धार्थले शरीर छोडेको पाइयो ।

तर सिद्धार्थ घर आउनु भन्दा अगाडि कहाँ गएका थिए,कोसंग भेटेका थिए,के खाएका थिए केही थाहा नभएको हुँदा उनको मृ त्यु को कारण त्यहीँ लुकेको छ भन्न हामी सक्छौं ।

४० वर्षीय सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत थिए ।उनको मृ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here