Home News संखुवासभामा भयो यस्तो कहालीलाग्दो घ टना,एकै परिवारका ६ जनालाई यसरी तड्पाएर मा...

संखुवासभामा भयो यस्तो कहालीलाग्दो घ टना,एकै परिवारका ६ जनालाई यसरी तड्पाएर मा रीयो (भिडियो हेर्नुस्)

213
0

संखुवासभाको मादि नगरपालिका एकै परिवारको ६ जनाको ह त्या भएको छ ।

परिवारका ७ जना सदस्य मध्य ६ जनाको ह त्या
भएको र १ जना वृद्ध बा मात्र बाँच्न सफल भएका थिए ।बुढा बा लगभग ८६ वर्षको भएको र स्वास्थ अवस्था निकै ना जुक बएको,कान कम सुन्ने,दृस्ठि कम देख्ने जस्ता उनको समस्या रहेको हामीले पायौं ।

मृ त्यु हुनेमा बुढा बुवाकि श्रीमती पार्वती कार्की,छोरा तेजबहादुर कार्की,बुहारी कमला कार्की,तेजबहादुरकि बुहारी रन्जना कार्की र अन्य सदस्य दिपेन कार्की र गोमा कार्कीको ह त्या पुष्टि भएको प्रहरीले जानकारी दिए ।ह त्या भएका श वहरु सबै यत्रतत्र छरिएको र सबै छरपस्ट अवस्थामा रहेको हामीले पायौं ।

प्रहरीलाई चौकीमा आएर बिहान करिब ९:४० मा एक स्थानीयले आएर बताएको र प्रहरी छानबिनको क्रममा घ टनास्थल मै रहेको कुरापनि हामीले पायौं ।धारीलो ह तियार प्रयोग भयको यस घ टना सामुहिक ह त्या भएको बुझ्न सकिन्छ ।

यसरी एकै परिवारका ६ जनाको ह त्या भएको यस घ टनालाई लिएर निकै प्रश्नहरु उठेको र यसको छानबिन हुने क्रममा रहेको हुँदा यसको टुङ्गो लाग्न केही समय लाग्ने र ह त्यारालाइ उचित कार्वाही हुने कुरामा प्रहरीले हामीलाइ विश्वस्त पारेको छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here