Home News छोरिले आफ्ना दुबै आमा बुवाको यसरी किरिया गरिन ,कठै (हेर्नुस् भिडियो )

छोरिले आफ्ना दुबै आमा बुवाको यसरी किरिया गरिन ,कठै (हेर्नुस् भिडियो )

150
0

भिडियो हेर्नुहोस्

गुल्मि जिल्लाको मदानि गाउपालिका वडा नम्बर ७ दिपाक भन्ने ठाउँ जुन ठाउमा करिब एक एक बर्षको अवदिमा एकजना युवतिले आमा पनि गुमाएसगै अहिले बाबा पनि गुमाएकि छिन् ।

ती युवती हुन सीता बिक जो उमेरको हिसाबमा सत्र बर्षकि भइन ।उनले आफ्ना दुबै आमा बुवाको किरिया आफै गरेकि हुन् ।बुवा आमाको उपचारमा लगभक ७ लाख भन्दा बढि रकम ऋण लागेको र

आफ्नो सम्पूर्ण घर जग्गा बेच्दा पनि त्यति नपुग्ने र पैसा माग्न आउनेहरु उपर आफ्नो जवाफ केही नहुदा र भएका आफ्ना आमा बुवा पनि नहुदा हदैसम्मको दुख लाग्ने गरेको उनी बताउँछिन् ।

एकदमै कलिलो उमेरकि सीता जस्को हास्ने खेल्ने उमेर हो तर जिम्मेवारीले उनलाई यो ढंगले थिचेको छ कि आफ्नो पढ्ने इच्छा अत्याधिक हुँदै गर्दा पनि पढ्न नपाएको उनी गुनासो गर्छिन् ।अहिले उनको सहारामा कोहि पनि छैनन् छन त केवल वरपरका छिमेकि मात्रै ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here