Home Entertainment आहा ! बिष्णु माझिको चरि जेलैमा यस्तो बन्यो तिज गित ,एकैछिनमा भाइरल...

आहा ! बिष्णु माझिको चरि जेलैमा यस्तो बन्यो तिज गित ,एकैछिनमा भाइरल (हेर्नुस् भिडियो )

311
0

भिडियो हेर्नुहोस्

विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।

विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसाबमा टीका टिप्पणी गर्दै आएका छन् ।

अहिले भने उक्त चरि जेलैमा गितको तिज गित पनि आएको छ ।जुन एकदमै भावुक ढंगबाट पेश गरिएको छ भने सो गितलाई गाउदै तालि बजाउदै नाच्दै गरेको उकणत भिडियो अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here