Home News संखुवासभामा एकै परिवारका ६ जना ह- त्या! घ -टना स्थलबाटै भोजराज थापाको...

संखुवासभामा एकै परिवारका ६ जना ह- त्या! घ -टना स्थलबाटै भोजराज थापाको लाइभ रिपोर्टिंङ्ग News Update (भिडियो हेर्नुहोस)

286
0

संखुवासभामा एकै परिवारका ६ जना ह- त्या! घ -टना स्थलबाटै भोजराज थापाको लाइभ रिपोर्टिंङ्ग News Update (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
संखुवासभाको मादि नगरपालिका एकै परिवारको ६ जनाको ह
त्या भएको छ ।घ टना कति बेला भएको यकिनका साथ भन्न हामीले सकेनौं ।यस्तो घ टना गाउँमा पहिलो पटक भएको र सबै गाउँले निकै त्रसित अवस्थामा भएको हामीले पायौं ।

परिवारका ७ जना सदस्य मध्य ६ जनाको ह त्याभएको र १ जना वृद्ध बा मात्र बाँच्न सफल भएका थिए ।बुढा बा लगभग ८६ वर्षको भएको र स्वास्थ अवस्था निकै ना जुक बएको,कान कम सुन्ने,दृस्ठि कम देख्ने जस्ता उनको समस्या रहेको हामीले पायौं ।

मृ त्यु हुनेमा बुढा बुवाकि श्रीमती पार्वती कार्की,छोरा तेजबहादुर कार्की,बुहारी कमला कार्की,तेजबहादुरकि बुहारी रन्जना कार्की र अन्य सदस्य दिपेन कार्की र गोमा कार्कीको ह त्या पुष्टि भएको प्रहरीले जानकारी दिए ।ह त्या भएका श वहरु सबै यत्रतत्र छरिएको र सबै छरपस्ट अवस्थामा रहेको हामीले पायौं ।

सासु बुहारीको श व एकै ठाउँमा भेटिएको,दाजु दिपेन घरदेखि केही माथि,बहिनी गोमाको घरदेखि अलिक तल र हजुरआमा पार्वतीको श व घर बाहिर भेटिएको थियो। हजुरआमा पार्वती म री नसकेको तर केहि समयपछि उनको पनि मृ त्यु भएको पाइयो ।

यसरी एकै परिवारका ६ जनाको ह त्या भएको यस घ टनालाई लिएर निकै प्रश्नहरु उठेको र यसको छानबिन हुने क्रममा रहेको साथै थप अनुसन्धानका लागी धरान लगिएको र ह त्यारालाइ उचित कार्वाही हुने कुरामा प्रहरीले हामीलाइ विश्वस्त पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here