Home News ती’ज मान्न माइ’ती गएकी सीतालाई अ’’चा’नक घर बोलाएर ह -त्या गरियो?

ती’ज मान्न माइ’ती गएकी सीतालाई अ’’चा’नक घर बोलाएर ह -त्या गरियो?

264
0

प्रेम सुनार बुटवल । हिन्दू नारीहरुका सामू तीजको र-मझ-म भित्रिएको बेला रुपन्देहीमा एउटी चेलीको निकै रह-स्य’म-य मृ’-त्यु घ-‘टना बाहिर आएको छ ।

दुई वर्ष अघिमात्र वि’वाह बन्धनमा बाँ-धि-‘एकी रुपन्देही तिलोत्तमा-८ मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा र’ह-स्य-मय मृ-‘त्यु भएको घ-ट-ना सार्वजनिक भएको छ ।

उक्त नगरपालिका-५ घर भएका ४३ बर्षीय टीका पौड्यालकी श्रीम’ती सीताको आफ्नै घरको कोठामा र-ह-स्यम-य मृ-त्यु भएको घ-ट-ना मंगलबार माइतीजनले पत्रकार सम्मेलन गरि बाहिर ल्याएका हुन् । भदौ ६ गते तीजसमेत मानेर घर फर्किने गरि माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरे । उनले श्रीमानको ब-च-न हा-र्न नसकी उनी घर फर्किइन् ।

उनी त्यस दिन दिउँसो घरबाट हिँडेका थिए । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन । अर्काे दिन ए’क्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो ।

माइतीजन त्यहाँ पुग्दा मुहार रb-क्ता-म्मे अवस्थामा सीताको मृ-‘त्यु भइसकेको थियो । उक्त दृश्य देख्न साथ त्यहाँ पुगेका सीताका बाबु-आमा बे -हो-स भई ढ-ले । प्रत्यक्षदर्शी माइतीजनका अनुसार उनी आफ्नै घरको कोठामा मुखबाट र -ग  -त ब-गेको, ग लामा चु- ङ्गीले क सि-एको र भुँ-ईमा ल -डेको अवस्थामा भदौ २० गते विहान मृ’-त फेला परेकी थिईन् ।

मृ-त-क सीताका बाबु हरिप्रसाद भण्डारीले छोरीको ह -त्या नै भएको भनि बुटवल ईलाका प्रहरी कार्यालयमा कि-टा-नी जाहेरी दिएको तर प्रह’रीले कि-टा-नी जा’हेरी लिन नमानेपछि त्यसको वि–रो’धमा सयौं माईतीजनले आज बुधबार दिउँसो त्यस प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here