Home News Exclusive: MCC की उपाध्यक्ष फतिमाको नेपाल इन्ट्री | एयापोर्टमा Xi Jinping भन्दा...

Exclusive: MCC की उपाध्यक्ष फतिमाको नेपाल इन्ट्री | एयापोर्टमा Xi Jinping भन्दा कडा सु’रक्षा घेरा, भिडियो (बिराेध स्वरुप सेयर गराै)

227
0

Exclusive: MCC की उपाध्यक्ष फतिमाको नेपाल इन्ट्री | एयापोर्टमा Xi Jinping भन्दा कडा सु’रक्षा घेरा, भिडियो (बिराेध स्वरुप सेयर गराै)

भिडियो हेर्नुहोस्

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हंगामा मच्चाएको थियो । आक्रोसित एमाले सांसदहरुले चर्को नाराबाजी गर्दै बैठक संचालन गर्न पटक पटक अबरोध गरका थिए ।महेश बस्नेत , गोकुल वास्कोटा ,सुर्य पाठक सहितका सांसदहरुले चर्किचर्कि नाराबाजी गरका थिए ।

संसदमा आज अर्की सांसद गंगा चौधरीले गरको कामको भने यतिखेर निकै नै चर्चा भइरहेको छ ।सभामुख अग्नी सापकोटाले दुई पटक सम्म बैठक स्थगित गरे पनि पछि पेलरै जाने नियतले गृहमन्त्रीलाई बालकृष्ण खाँणलाई ।

अध्यादेश टेबुल गर्न समय देखी एमाले सांसहरु झन् उग्र भएका थिए । यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गरेकी थिइन् ।प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो ।

र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here