Home News दुखद खबर : मलेसियामा भारतीय नागरिक बाट नेपाली नागरिकको ह”त्या

दुखद खबर : मलेसियामा भारतीय नागरिक बाट नेपाली नागरिकको ह”त्या

223
0

मलेसियामा वैदेशिक रोजगारीको लागि गएका भाइ दिनेशले म म र्छु भनेर नेपालमा बस्ने दाजुलाई म्यासेज गरेका थिए र त्यसको २ दिनपछि भाइ म रेको खबर दाइले मलेसियाबाट खबर पाए ।

तर भारतिय मुलको मलेसियन नागरिक कृष्ण कुमारले उनलाई मैले मा रेको हुँ भन्दै दाजुलाइ म्यासेज गरेको उनले बताए ।कृष्ण मृ तकले काम गर्ने कम्पनीको सुपर भाइजर रहेका छन् ।

मृ तकका दाजु अहिले दिनेशले पठाएको फोटो,म्यासेजहरु,आवाजका रेकडिङहरु प्रमाणका रुपमा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

त्यस्तै उनले वैदेशिक रोजगार कार्यलय र अन्य निकायमा आफ्नो भाइको ह त्या भएको र ह त्यारालाई प क्राउ गरि स जाय दिन माग गर्दै भौतारी रहेका छन् ।

साउन २ गते मलेसियाबाट दिनेशले मलाई कृष्ण कुमार नाम गरेको मान्छेले मा र्दै छ भनेर खबर गरेको र साउन ४ गते मृ त्यु भएको थाहा दाजुले पाएका थिए ।दिनेशको साथीले उनको मृ त्यु भएको खबर आएको र पुलिसले पोस्टमार्टम गर्न लगेको जानकारी गरे ।

त्यसको अर्को दिन दिनेशका साथीले दाजुलाई दिनेशले आफ्नै घाँटी थिचेर आत्मा ह त्या गरेको खबर उनलाई मालिकले बताएको बताएका थिए ।आत्मा ह त्या गरेको कुरा दाजुलाई पत्यार नलागपछी उनले मलेसियन पुलिसले प्रमाणको रुपमा लिएको फोटोहरु पाउँ भन्दा नदिएको बताए।

उनका अनुसार कृष्ण कुमारले नै भाइको ह त्या गरेको र सबै प्रमाण सहित पेस हुदापनी नेपाल सरकारले केही कदम नचालेको देख्दा उनी निकै दुखी छन् र भाइको न्यायको लागि लड्न सहयोगी हातहरु खोज्दै छन् । hamrosandesh बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here