Home News Breaking: संसदमा हात हालाहालको अवस्था | MCC राष्ट्रघा’ती हो खारेज गर भन्दै...

Breaking: संसदमा हात हालाहालको अवस्था | MCC राष्ट्रघा’ती हो खारेज गर भन्दै संसदमै खै’लाबै’ला हेर्नुस (भिडियो हेर्नुहोस)

266
0

Breaking: संसदमा हात हालाहालको अवस्था | MCC राष्ट्रघा’ती हो खारेज गर भन्दै संसदमै खै’लाबै’ला हेर्नुस (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
अर्थमन्त्री शर्माले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी चलायमान बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको घोषणा गरे । उनले कोभिड संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउनयोग्य सबै नेपालीलाई यथाशक्य चाँडो निःशुल्क खोप उपलब्ध गराउन खोपको आपूर्तिको सुनिश्चितता मिलाएको भन्दै हालसम्म एक करोड ३३ लाख ५९ हजार मात्रा खोप नेपाल भित्रिसकेको र अब करिब तीन करोड मात्रा प्राप्त हुनेक्रममा रहेको जानकारी दिए ।

मन्त्री शर्माले बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, गोष्ठी खर्च, भ्रमण खर्चलगायत चालु खर्चमा न्यूनतम १० प्रतिशत कटौती गरी त्यसवापत्को पाँच अर्ब रुपैयाँ कोभिड–१९ को खोप खरिदका लागि उपयोग गर्ने व्यवस्था गरेको बताए ।

सरकारले मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधी उपचार खर्च दिने भएको छ । मन्त्री शर्माले कोभिड–१९ बाट प्रभावित व्यवसाय पुनरुत्थानको लागि प्रदान गरिने राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रमहरुलाई थप रकमसहित निरन्तरता दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here