Home News Exclusive:संखुवासभा घट$ना संकास्पद ब्यत्ती प्रहरी नियन्त्रणमा, मृ* तकका बहिनिले पोखिन यस्तो गुनासो...

Exclusive:संखुवासभा घट$ना संकास्पद ब्यत्ती प्रहरी नियन्त्रणमा, मृ* तकका बहिनिले पोखिन यस्तो गुनासो (भिडियो हेर्नुहोस)

314
0

Exclusive:संखुवासभा घट$ना संकास्पद ब्यत्ती प्रहरी नियन्त्रणमा, मृ* तकका बहिनिले पोखिन यस्तो गुनासो (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार १४ अर्ब ७२ करोड रुपैयाँले घटाएका छन् ।

यस अनुसार चालु खर्च पनि घटेको छ । अर्थात् विष्णु पौडेलले ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ चालु खर्चमा बजेट विनियोजन गरेका थिए । शर्माले त्यसलाई ६२ करोड कम गर्दै ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ मात्रै चालु खर्चमा विनियोजन गरेका छन् ।

बजेटको कुल आकार घटे पनि अर्थमन्त्री शर्माले पूँजीगत खर्चको अंशमा भने वृद्धि गरेका छन् । अर्थात् पौडेलले ३ खर्ब ७४ अर्ब २६ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेका थिए । त्यसलाई ३ अर्ब ८४ करोड रुपैयाँले वृद्धि गर्दै ३ खर्ब ७८ करोड १० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

शर्माले स्थानीय तह तथा प्रदेशहरुमा हुने वित्तीय हस्तान्तरणको अंश पनि बढाएका छन् । पौडेलले प्रदेश तथा स्थानीय तहहरुलाई ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने घोषणा अध्यादेशको बजेटमा गरेका थिए । तर शर्माले यो बजेट ५९ करोडले वृद्धि गर्दै ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ पुर्‍याएका हुन् ।

सबै शीर्षकको बजेटको आकारमा परिवर्तन भएसँगै शीर्षकगत स्रोत र व्ययको अनुमानमा पनि परिवर्तन भएको छ । कही मन्त्रालयको घटेको छ भने, केही मन्त्रालयको बढेको पनि छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here