Home News फातिमाको नेपाल भ्रमणपर्ति चिनको गम्भिर आपत्ति नेपाल देखी अमेरिकासम्म तरङ, हेर्नुहोस (MCC...

फातिमाको नेपाल भ्रमणपर्ति चिनको गम्भिर आपत्ति नेपाल देखी अमेरिकासम्म तरङ, हेर्नुहोस (MCC को बि’रोध स्वरुप सेयर गराै)

337
0

फातिमाको नेपाल भ्रमणपर्ति चिनको गम्भिर आपत्ति नेपाल देखी अमेरिकासम्म तरङ, हेर्नुहोस (MCC को बि’रोध स्वरुप सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
अध्यादेशमार्फत बजेट संसोधन गरेको सरकारले चालू वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै चैतपछिको तीन महिना अवधिमा आर्थिक क्रियाकलाप बढ्ने आशा व्यक्त गरे। यसअघि ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको थियो।

आगामी चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइने भएकाले आर्थिक क्रियाकलाप विस्तार हुने सरकारको अपेक्षा छ। मुद्रास्फीतिमा भने संशोधन भएको छैन। मुद्रास्फीति दर ६.५ प्रतिशतमा सीमित हुने अघिल्लो सरकारको अनुमानलाई निरन्तरता दिइएको छ।

खोप किन्न ५ अर्ब
सरकारले कोभिड–१९ विरुद्धको खोप किन्न पाँच अर्ब रकम छुट्ट्याएको छ। चालू खर्चअन्तर्गतका विभिन्न किसिमका सरकारी भत्ताबापतको न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरिएको छ। त्यसबाट तत्काल बचत हुने पाँच अर्ब रुपैयाँ खोप किन्न प्रयोग गरिने संशोधित बजेटमा उल्लेख छ। सरकारले २०७८ चैतसम्ममा सबैलाई खोप दिने बताउँदै आएको छ।

जनसंख्याको १७ प्रतिशतले भदौ २३ सम्म खोप लगाएको सरकारी तथ्यांक छ। हालसम्म १ करोड ३३ लाख ६९ हजार खोप आयात गरिएको, करिब तीन करोड मात्रा आउने क्रममा रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here