Home News संखुवासभा ६ जनाको घ*ट्ना प्रकरण, १ युवक प्र*क्राउ परे यस्तो अवस्थामा

संखुवासभा ६ जनाको घ*ट्ना प्रकरण, १ युवक प्र*क्राउ परे यस्तो अवस्थामा

215
0

काठमाडौ । संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ को उम्लिङमा एकै परिवारका ६ जनाको श व फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

केही प्रमाण फेला परेपछि ति ब्यक्ति पक्राउ परेका हुन् । अहिले अनुसन्धानकै क्रममा रहेका कारण उनको नाम सार्वजनिक गरिएको छैन । अनुसन्धानको क्रममा प्रहरीले र गत लागेको रड कार्की परिवारको घर छेउमै फेला पारेको छ।

ति युवक २६ वर्षका भएको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी अुनसन्धान उनीविरुद्ध केन्द्रित छ। ति युवकको भाईले लगाएको सर्टमा र ग त लागेर धोएको जस्तो देखिएको प्रहरीले जनाएको छ । सोधपुछ गर्दा ति १८ वर्षका भाईले त्यो सर्ट आफ्ना दाइको भएको बताए पछि २६ वर्षका उनका दाई पक्राउ परेका हुन् ।

उनको मानसिक सन्तुलन पनि ठिक नभएको पाइएको ती प्रहरी अधिकारीले बताएका छन् । प्रहरी आफु घटना र ति युवा बारे निश्चित भएपछि मात्र सार्वजनिक गर्ने जनाएको छ । शंकास्पद रहेको भन्दै प्रहरीले युवकलाई मंगलबारदेखि नै निगरानीमा राख्दै आएको थियो।

गाउँमा भएको प्रकरणमा प्रहरीले ह’ ‘त्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको ह’ ‘त्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि ह’ ‘त्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार घटनामा सं’लग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको ह’ ‘त्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि ह’ ‘त्या भएको हुनसक्ने अनुमान गरिएको हो ।
रातो पाटीमा छापिएको समाचार अनुसार यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ।

बौद्धमानले भने, ‘सपरिवार बेलुका ६-७ बजेतिर खाना खाएर सुतेका थियौँ। बिहान एक्कासि यस्तो देखियो अचम्मैमा परेँ। घटनामा परेकाहरुको शवको अवस्थालाई हेर्ने हो भने तेज बहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य ५ जनाले चप्पल, स्यान्डल लगाएका थिए। सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थितिमा छैन।

यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरु चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो।’ घटना बिहानैको हो भने पनि भा’गदौ’ड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए? ह’ ‘त्या गरिएका ६ जनाको नै टा’उकोमा सामान्य चो’ट र र’ग’त जमिएको पाइएको छ। विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएअनुसार ह’तिया’र प्रयोग गरि ह’ ‘त्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको हो। उनीहरुको शव घो’प्टि’एको अवस्थामा रहेको थियो।

ह’ ‘त्यारालाई विपिन र गोमाले पनि चिनेका कारण उनीहरुलाई पनि ल’खे’टी ल’खे’टी ह’ ‘त्या गरेको हुनसक्ने ‘क्रा’इ’म सि’न’ले बताएको प्रहरीको भनाइ छ । किनभने तेजबहादुरको गोडामा बुट जुत्ता हुनु र अन्यको गोडामा सामान्य चप्पल हुनुले उनीहरु सबै घरभन्दा बाहिर नै भएको अवस्था देखिएको प्रहरीको ठम्याई छ ।

तेजबहादुरकी ८४ वर्षीय आमा पार्वती कार्की भने घरमै कुँडो पकाइरहेकी थिइन् । तर घटनाबारे पार्वतीले पनि थाहा पाएको हुनसक्ने भन्दै उनको पनि घरमै गएर ह’ ‘त्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । तर तेजबहादुरका बुवा वौद्धमान कार्की भने कान नसुन्ने र सुतिरहेका कारण घटनाबारे थाहा नपाएको भन्दै ह’ ‘त्याराले उनलाई भने केही नगरेको हुन सक्ने प्रहरीले बताएको छ ।

जीवित रहेका बौद्धमान आफूलाई घटनाको विषयमा कुनै जानकारी नभएको बताउँछन्। उनले बिहान घरमा कोही नउठेपछि आफू उठेर घरबाहीर गई को कता गएछन् भनेर खोजी गरे तर कोही पत्ता नलागेपछि उनी पुन आफू सुतेकै ओछ्यानमा फर्किएका थिए।

जुनबेला करिब ८ बजिसकेको थियो। ओछ्यानमा पुगेर अर्को खाटमा सुतेकी आफ्नी श्रीमती पार्वतीलाई उठाउन खोजे तर उनी उठिनन् उनले भने।

बौद्धमानले भनेअनुसार पार्वतीलाई मु’र्छा पर्ने पुरानै रोग थियो। निकैबेरपछि पनि पार्वती नउठेपछि बौद्धमानले श्रीमतीको मृत्यु भइसकेको जानकारी पाए। निकैबेरपछि होसमा आउने गरे पनि सोमबार बिहान भने उनी कहिल्यै नउठ्ने गरी गइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here