Home News दु’खद खबर: जापानमा नेपाली चेलीको दुखद नि’धन

दु’खद खबर: जापानमा नेपाली चेलीको दुखद नि’धन

141
0

जापानमा नेपाली समुदायमा को’रोना संक्रमण व्यापक भएपछि चिन्ता छाएको छ । यतिबेला धेरै नेपालीहरू रहदैं आएका जापानको टोकियो, नागोया, ओसाका र फुकुओका लगाएतका शहरहरुमा नेपालीहरु अत्याधिक संक्रमित भएको पाइएको छ ।

यसै विच जापानको नागोयामा पारिवारिक भिषामा रहदैं आएकी वाग्लुङ्ग गलकोटकी बेलु पुन मगरको नि’धन भएको पारिवारिक श्रोतले बताएको छ । उनी २ हप्ता अघि कोरोना संक्रमण भई को’राना मुक्त भएकी र पछि स्वास्थ्यमा स’मस्या आएपछि अस्पताल पुग्नासाथ नि’धन भएको बताइएको छ ।

उनका श्रीमान दक्ष कामदार भिषा (कुक) मा जापानमा बसोबास गर्दै आएका छन् भने उनका ३ जना छोरा-छोरी रहको बताइएको छ । उनको नि’धन हृ’दयघा’तले हुन सक्ने समेत पारिवारिक स्रोतले बताएका छन्। उनीसंगै काम गर्ने धेरै नेपालीलाई समेत को’रोना संक्रमण भएको बताइएको छ ।

अर्कै कम्पनीमा काम गर्ने चितवन घर भएकी यशोधा घिमिरेका अनुसार उनी काम गर्ने ठाँउमा ५० औं जना कामदार रहेकोमा को’रोना संक्रमणका कारण अधिकांश संक्रमित भएपछि अहिले काम गर्नेको संख्या १०–१२ जनामा सिमित भएको छ ।

नेपाली समुदायमा को’रोना संक्रमण व्यापक रुपमा फैलिएको अवस्थामा नेपालीहरुद्धारा सञ्चालित रेष्टुरेन्टमा कार्यरत कर्मचारीहरुवीच संक्रमण बढ्दै जाँदा रेष्टुरेन्टहरु समेत धमाधम बन्द भई रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here