Home News हेर्नैनसकिने के भयो यस्तो ,यति ठूलो प्वाल ,कठै (हेर्नुस् भिडियो )

हेर्नैनसकिने के भयो यस्तो ,यति ठूलो प्वाल ,कठै (हेर्नुस् भिडियो )

412
0

सहयोग काे लागि सेयर गराै

घनश्याम बिक उमेरले २३ वर्ष मात्र पुगे,उनको शरिरमा ठूलो प्वाल छ,मा सु खाएको निहुमा,ह ड्डि फो क्सोमा गडेका कारण पिप जम्यो,कोत्रीयो,बिस्तारै बिस्तारै घा उ बढ्दै गएपछि आज यस्तो अवस्थामा छन । क ठै यति कलिलो उमेरमा के आईलाग्यो नि,उपचार गर्ने पैसा सम्म छैन ।

राप्ती बाके स्थायी घर भएका घनश्याम घरका काईला छोरा हुन। सामान्य पेट दु खेपछी उनी हस्पिटल गएका थिए,कोहलपुर हस्पिटलमा चेकजाँच गर्दा,फो क्सोमा पानी जमेको र ठुलै घा उ भएको थाहा भयो,पछि उपचार गरेर पानी निकालियो,बारम्बार म र्दै बाचेका यी युवा रु दै रु दै आज मिडियामा आएका छन ।

घनश्याम बिकको श्रीमती र छोरा समेत छन,श्रीमानको उपचार गर्नको लागि उनी बिदेश गएकी छिन,कति महान श्रीमती ।छोरा डेढ वर्षको हुदा देखि उनी बाहिरीदै उपचार गर्दै आएकी छिन । श्रीमतीको त्याग र तपस्या देखि घनश्याम भक्का निए । यस्ती श्रीमती पाउने श्रीमान कति भाग्यमानी ।

सारो गार्हो काम गर्दा चै असहय पीडा हुने बताए,त्यतिबेला ठुला ठुला र ग त का ढिक्काहरु खस्ने गरेको बताए,अ प्रेसन को मिति मङ्सिरको पहिलो हप्ताको दिएको छ उनलाई । अ परेसन गर्दा ठूलो धनराशि चाहिने भएकाले सहयोग माग्दै उनी मिडियामा आएका छन ।अहिले यो परिवार हदैसम्मको दुखबाट गुज्रिरहेको छ ।

हेर्नुस् भिडियोमा :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here