Home News बस र ट्रक एकआपसमा ठो’क्किँ दा ३ जनाको मृ*त्यु, २४ घा*इते

बस र ट्रक एकआपसमा ठो’क्किँ दा ३ जनाको मृ*त्यु, २४ घा*इते

270
0

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठो’क्किँ’दा तीन जनाको मृ**त्यु भएको छ ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठो’क्कि’एको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घ’टना स्थलमै मृ**त्यु भएको हो । मृ’तकको अझै पहिचान खुलेको छैन । उहाँका अनुसार मृ*त्यु हुनेमा दुई महिला र एक पुरुष छन् । प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् ।

बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए । दु’र्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृ”त्यु भएको हो । मृ’तकहरुको परिचय खुलेको छैन ।

बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घा’इतेको अवस्था ग’म्भीर छ । यसैगरी ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताउनुभयो । फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here