Home News कता जाँदै छ नेपाली समाज: घरको छतमा आफ्नै शिशुको ह,त्या गर्ने पापी...

कता जाँदै छ नेपाली समाज: घरको छतमा आफ्नै शिशुको ह,त्या गर्ने पापी आमा-बुवा प,क्राउ

32
0

कता जाँदै छ नेपाली समाज: घरको छतमा आफ्नै शिशुको ह,त्या गर्ने पापी आमा-बुवा प,क्राउ

आठ महिना शिशुको ह त्या गर्ने आमा एक दम्पतीलाई प क्राउ गरेको छ । रुपन्देहीको गैडहवाका एक दम्पतीले आफ्नै आठ महिने शिशुको घाँटी रे टेर ह त्या गरेको आरोपमा प्रहरीले प क्राउ गरेको छ ।

प्रहरीका अनुसार गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रे टेर ह त्या गरेका छन् ।मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ह त्याको विस्तृत जानकारी बाहिर आइसकेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा जग्गा सम्बन्धी विवादका कारण उक्त घटना घटेको देखिन्छ ।source:news24nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here