Home News टिकटक बनाउने क्रममा सेती नदिमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदिमा खसेर युवती बेपत्ता

122
0

टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा शुक्लागण्डकी ८ तालिमकी १९ वर्षीया पवित्रा लम्साल छन्।

प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन्।

साथीभाइसँग मंगलबार दिउँसो पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ। प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार युवती साथीहरुसँग गएकी थिइन्। नदीमा खसेर बेपत्ता हुनासाथ खोजी तीव्र पारिएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here