Home News Swagat Nepal को हातमा हत्क’डी: उफ्रीए वकिलहरु | उल्टै प्रहरीलाई मुद्दा हा’ल्ने...

Swagat Nepal को हातमा हत्क’डी: उफ्रीए वकिलहरु | उल्टै प्रहरीलाई मुद्दा हा’ल्ने तयारी हेर्नुस (भिडियो हेर्नुहोस)

161
0

Swagat Nepal को हातमा हत्क’डी: उफ्रीए वकिलहरु | उल्टै प्रहरीलाई मुद्दा हा’ल्ने तयारी हेर्नुस (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
तेश्रो मुलुकबाट नेपालका लागि आयात गरिएका कार्गो (मालसामान) ढुवानीमा, भारतको सरकारी रेल कम्पनीको एकाधिकार तोडिएको छ।

नेपालका लागि रेल मार्फत हुने ढुवानीमा बुधबारदेखि भारतीय निजी कम्पनी हिन्द टर्मिनल्स प्रालिले सेवा सुरु गरेको छ। भारतबाट नेपालमा रेल्वे मार्फत हुँदै आएको मालसामानको ढुवानीमा, भारतीय निजी कम्पनीको प्रवेशले भारत सरकारको स्वामित्वमा रहेको भारतीय कन्टेनर निगम (कोन्कर) कम्पनीको एकाधिकार तोडिएको हो।

विक्रम संवत २०६१ साल साउन १६ गतेदेखि सञ्चालनमा आएको वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहमा अहिलेसम्म कोन्करले मात्रै नेपालको मालसामान भारतबाट रेलमार्फत ढुवानी गर्दै आएको थियो। तर बुधबारदेखि निजी कम्पनी ‘हिन्द टर्मिनल्स प्रालि’ले भारतको बन्दरगाहबाट नेपालको मालसामान रेल मार्फत ढुवानी सुरु गरेको हो।

भारतको हल्दिया बन्दरगाहबाट नेपालका लागि ९० वटा कार्गो सहितको कन्टेनर बोकेर हिंडेको हिन्द टर्मिनलको रेल पहिलो पटक बुधबार बिहान १० बजेतिर सिर्सिया बन्दरगाहमा आइपुगेको हो।

बुधबार बिहान सुख्खा बन्दरगाहमा कार्गो सहित आइपुगेको उक्त रेललाई नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेल, सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्री, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, हिन्द टर्मिनल्स प्रालिका महाप्रवन्धक ऋषि सिंह लगायतले स्वागत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here