Home News OMG 48 घण्टामै आँखा ड्यामेज पार्ने सेतो पुतली सापुको फैलियो आतँक। यसरी...

OMG 48 घण्टामै आँखा ड्यामेज पार्ने सेतो पुतली सापुको फैलियो आतँक। यसरी बच्नुहोस्, हेर्नुहोस र (जानकारीका लागि सेयर गराै)

232
0

OMG 48 घण्टामै आँखा ड्यामेज पार्ने सेतो पुतली सापुको फैलियो आतँक। यसरी बच्नुहोस्, हेर्नुहोस र (जानकारीका लागि सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
तेश्रो मुलुकबाट नेपालका लागि आयात गरिएका कार्गो (मालसामान) ढुवानीमा, भारतको सरकारी रेल कम्पनीको एकाधिकार तोडिएको छ।

नेपालका लागि रेल मार्फत हुने ढुवानीमा बुधबारदेखि भारतीय निजी कम्पनी हिन्द टर्मिनल्स प्रालिले सेवा सुरु गरेको छ। भारतबाट नेपालमा रेल्वे मार्फत हुँदै आएको मालसामानको ढुवानीमा, भारतीय निजी कम्पनीको प्रवेशले भारत सरकारको स्वामित्वमा रहेको भारतीय कन्टेनर निगम (कोन्कर) कम्पनीको एकाधिकार तोडिएको हो।

विक्रम संवत २०६१ साल साउन १६ गतेदेखि सञ्चालनमा आएको वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहमा अहिलेसम्म कोन्करले मात्रै नेपालको मालसामान भारतबाट रेलमार्फत ढुवानी गर्दै आएको थियो। तर बुधबारदेखि निजी कम्पनी ‘हिन्द टर्मिनल्स प्रालि’ले भारतको बन्दरगाहबाट नेपालको मालसामान रेल मार्फत ढुवानी सुरु गरेको हो।

भारतको हल्दिया बन्दरगाहबाट नेपालका लागि ९० वटा कार्गो सहितको कन्टेनर बोकेर हिंडेको हिन्द टर्मिनलको रेल पहिलो पटक बुधबार बिहान १० बजेतिर सिर्सिया बन्दरगाहमा आइपुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here