Home News विस्वकर्मा पुजाकै दीनमा ट्रकले गाइको गोठनै लतार्दै खोलामा खसेपछि ! रहेनन ड्राइभर...

विस्वकर्मा पुजाकै दीनमा ट्रकले गाइको गोठनै लतार्दै खोलामा खसेपछि ! रहेनन ड्राइभर ३ गाई यस्तो अबस्थामा (भिडियो हेर्नुहोस)

37
0

विस्वकर्मा पुजाकै दीनमा ट्रकले गाइको गोठनै लतार्दै खोलामा खसेपछि ! रहेनन ड्राइभर ३ गाई यस्तो अबस्थामा (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
मलेसियामा रोजगारदाता छाडेर भाग्ने नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाली कामदारलाई ललाई फकाई कम्पनी परिवर्तन गराउने क्रम दैनिकरूपमा पुनः बढेको विभिन्न स्रोतले बताएका छन् ।

कोरोना भाइरस संक्रमणको समयमा रोजगारदाताले समयमा तलब नदिने, विभिन्न बहानामा तलब काट्ने, तलब माग्दा मानसिक तनाव दिने जस्ता समस्याबाट नेपाली कामदार पीडित हुने गरेका छन् ।

कतिपय कामदार रोजगारदाताको विभेद सहन नसकेर बाध्यताले कम्पनी छाडेर भाग्ने तर धेरैजसो कामदार विचौलियाहरूको अनुचित प्रलोभनको प्रभावमा परेर कम्पनी छाड्ने क्रम बढेको बताइएको छ ।

मलेसियाको रावाङ भन्ने ठाउँमा रहेको जुली इम्पोर्ट एण्ड एक्स्पोर्टको एसडिएन विएचडी कम्पनी छाडेर भागेका तीन जना नेपाली कामदारलाई मलेसियाको एक कम्पनीले खोजी गर्न स्थानीय प्रहरी चौकीमा उजुरी दर्ता गराएको छ ।

कृष्णबहादुर बम्जन, अजबलाल राउत र कृति चौधरी नामका नेपाली कामदार कम्पनी छोडेर बेपत्ता भएपछि कम्पनी प्रतिनिधि प्रहरी चौकीमा गएको बताइएको छ । दुई वर्षदेखि कार्यरत उनीहरू सेप्टेम्बर महिनादेखि बेपत्ता भएका थिए ।

यस्तै कोरोना भाइरस सक्रमणबाट एकै कम्पनीमा कार्यरत दुई जना नेपाली श्रमिकहरुको ५ घण्टाको समयावधिको फरकमा मृत्यु भएको छ । दार्चुला कौटे घर भई मेलेसियाको केलागमा रहेको एक सेक्युरिटी कम्पनीमा कार्यरत प्रेम सिंह बडाल र हर्कबहादुर घलेको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here